११ जेठ,वीरगञ्ज । राष्ट्रिय जनगणना ०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । बुधबार मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले जनकपुरधाममा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लख १४ हजार ६ सय पुगेको छ ।

११ जेठ,वीरगञ्ज । मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुने भएको छ । लोसपा मधेस प्रदेशका प्रदेशसभा सदस्य

११ जेठ,वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनका लागी सुरु गरिएको काठमाडौं सम्मको पदयात्राको आज बिहिबार ८ औं दिन

११ जेठ,रौतहट । रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक

११ जेठ,काठमाडौँ । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ

११जेठ,बारा । बाराको कलैयामा मोटर साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।मोटरसाइकलको ठक्करबाट कलैया उप–महानगरपालिका–२३ बस्ने ६४ वर्षकी देउकी साहको

११ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । जेठ १७ देखि २० सम्म भारतको भ्रमण

११ जेठ,रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

१० जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

१० जेठ,बारा ।सिंचाई सुविधाका लागि बाराको एक वडा कार्यालयले ४२ जना किसानलाई विधुतिय मोटर वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका

किरण आँखा अस्पतालले दुई दिने निःशुल्क आखाँ शिविर आज सम्म्पन गरेको छ । वीरगञ्जको परवानीपुर स्थित रहेको दिल्ली पब्लिक स्कुलमा

जेठ १० वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आजपनि सडक अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाएको छ । वीरगञ्ज–२२ मनियारीस्थित अतिक्रमण

जेठ १० वीरगञ्ज । मधेस प्रदेशमा गएको बैशाख महिनामा मात्रै पाँच सय १० वटा सवारी दुर्घटना भएका छन् । मधेस

१० जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको छ

१० जेठ,वीरगञ्ज । पर्साबाट प्रहरीले बिल बिजकभन्दा बढि सामान लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले बिआर ०५ जिसि