१२ वैशाख, पर्सा। पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा आगलागी भएको छ । आगलागीबाट पाँचवटा घर, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ । स्थानीय लक्ष्मी साह, जंग बहादुर पटेल, हरिन्द्र साह, जोगिन्द्र साह, तेठ साहको घरमा आगलागी भएको पीडित पवन पटेलले बताउनुभयो । आगलागीबाट

१२ वैशाख, वीरगञ्ज। पर्सा प्रहरीले झण्डै १० लाख मूल्यका भन्सार छलीका सामानसहित औषधी बरामद गरेको छ । प्रहरीले ९ लाख ९०

१२ वैशाख, वीरगंज। मधेश प्रदेशमा आपराधिक घटनामा वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमा विभिन्न प्रकारका आपराधिक घटनामा वृद्धि भएको हो

१२ वैशाख, पर्सा । पर्साको ठोरीमा रहेको आँखा अस्पताल स्थापना भएको एक दशक पुगेको छ । भरतपुर आँखा अस्पतालको सहयोगमा २०७२

१२, बैशाख वीरगन्ज । गौर हत्याकाण्डविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश

१२ वैशाख, बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट

१२ बैशाख बीरगन्ज । सरकारको कर नीतिले गर्दा नेपालमा तस्करी नियन्त्रण हुन नसकेको उद्योगी व्यावसायीहरुले बताएका छन् । सरकारले तस्करी

१२ वैशाख, पर्सा । पर्साको ग्रामीण भेगका किसानहरु माछापालनतर्फ आकर्षित भएका छन् । विभिन्न समस्याका कारण खेतीपातीलाई विस्थापित गर्दै किसान

१२ वैशाख, जनकपुरधाम । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् । मृत

११ बैशाख, वीरगञ्ज । जनकपुर स्थित एक जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई प्रहरीले अपहरणकारीको कब्जाबाट मुक्त गरेको छ । अपहरणमा

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले बिदाको दिन सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने कारबाही गरेको छ । बिना अनुमति

११ वैशाख,वीरगञ्ज । पर्सामा एकजनाको शब फेला परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका चिनी मिलस्थित एकजनाको शव फेला परेको हो

११ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको राजधानीमा ४ जनाको शव बरामद भएको छ । प्रदेश राजधानी धनुषाको जनकपुरधाममा ८ घण्टामा ४

११ वैशाख,काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले एक दर्जन भन्दा बढी प्रहरी अधिकारी तथा जवानहरुलाई जिल्ला तानेको छ । प्रहरी आचरणविपरीत काम