Logo
आइसिसी टी–२० विश्वकप छनोटका लागि नेपालले १५ सदस्यीय टोली घोषणा,…

१७ असोज, काठमाडौं । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। संयुक्त अरब इमिरेट्स ९युएई० मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको

दशैँ बिदामा पनि मानव अधिकार आयोगको सेवा जारी: जनकपुरमा एक…

१७ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग (NHRC) ले दशैँ बिदाका बीच पनि मुलुकभरका ११ वटै कार्यालयमार्फत सेवा प्रवाहलाई

संयुक्त राष्ट्रको प्रतिबन्धित सूचीमा रहेका तालिबान मन्त्री भारत भ्रमणमा

१७ असोज, काठमाडौँ । अफगानिस्तानका विदेश मन्त्री तथा तालिबानका वरिष्ठ कमाण्डर अमीर खान मुत्ताकी यही असोज २३ गते (९ अक्टोबर)

विदेशी जेलमा १,१७१ नेपाली, ७ जनालाई आजीवन कैद

१७ असोज, काठमाडौँ । विश्वका विभिन्न देशका जेलहरूमा हाल १,१७१ जना नेपाली नागरिक थुनामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीमध्ये

महिला प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा महिलाको स्थान छैन ? : प्रभु साह

१७ असोज, काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा

बाराको सुवर्ण गाउँपालिका कार्यालयमा अध्यक्ष यादवले ‘अर्केस्ट्रा’ नचाँएपछि विवाद, भीड…

१७ असोज,वीरगञ्ज । नेपाली राष्ट्रिय चाड दशैंको सार्वजनिक बिदाका दिन सरकारी कार्यालय बन्द रहनुपर्नेमा बाराको सुवर्ण गाउँपालिका कार्यालयभित्र एक अराजक

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट

१७ असोज,मस्को । रुस र युक्रेनबीच जारी द्वन्द्वबीच बिहीबार युद्धबन्दीको अर्को चरणमा १८५ सैनिकको आदानप्रदान भएको छ। रूसी रक्षा मन्त्रालयका

वर्षाको जोखिमले काठमाडौं–हेटौंडा र बीपी राजमार्गमा रात्रिकालीन सवारी साधन बन्द

१७ असोज, काठमाडौँ ।हेटौंडा–काठमाडौं जोड्ने मुख्य दुई सडकमार्गमा असोज १७ गतेदेखि २० गतेसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मधेशमा नयाँ सरकार गठनको प्रयास तीव्र, लोसपाको नेतृत्वमा पनि दाबी

१७ असोज,वीरगञ्ज । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको प्रयास तीव्र भएको छ। सत्ता

चाडपर्व लक्षित आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक

१७ असोज, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैं, तिहार र छठको अवसरलाई लक्षित गर्दै आन्तरिक उडानका लागि अधिकतम हवाई भाडादर

पर्साको जयमंगलापुरस्थित पुलमुनि एक युवक मृत फेला

१७ असोज, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्। वडा कार्यालयदेखि करिब

महोत्तरीमा बस दुर्घटना : एकजनाको मृत्यु, २० जना घाइते

१७ असोज, बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्

रोमानियामा होटल आगलागी : दुई नेपाली युवतीको मृत्यु

१७ असोज, काठमाडौँ । रोमानियाको टेटेरानी शहरस्थित एक होटलमा आगलागी हुँदा दुई नेपाली युवतीको मृत्यु भएको छ। जर्मनीस्थित नेपाली दूतावासका

जेन–जी आन्दोलनको तोडफोड र आगजनीबाट ३ खर्ब ९० अर्बको क्षति

१७ असोज, काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको तोडफोड तथा आगजनीबाट मुलुकका सरकारी र

आजदेखि सोमवारसम्म मनसुन सक्रिय : मुसलधारे वर्षाको पूर्वानुमान

१७ असोज, काठमाडौँ । आजदेखि सोमवारसम्म मनसुन थप सक्रिय भई देशका विभिन्न स्थानमा मुसलधारे वर्षा र कतिपय ठाउँमा आरिघोप्टे वर्षा हुने