Logo
सङ्खुवासभामा भूकम्पको धक्का महसुस

७ भदौ, काठमाडौँ । सङ्खुवासभामा गएराति भूकम्पको धक्का महसुस भएको छ । राति ११ बजेर १५ मिनेटमा मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा

भारी वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने दुई बाटो अवरुद्ध

७ भदौ, चितवन । गएराति र हिजो बेलुकी काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, शिक्षक र निजी विद्यालय सडकमा

६ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८१ शुक्रबार बहुमतसाथ पारित गरेको

नेकपा एमालेका महासचिव पोखरेलले गौर घटनामा प्रभु साहको भूमिकामाथि प्रश्न…

६ भदौ, महोत्तरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौर हत्याकाण्डको अनुसन्धानमा तत्कालीन माओवादी नेता प्रभु साहको भूमिकामाथि गम्भीर प्रश्न उठाएका

वीरगञ्जका दुई विद्यालयमा सूर्य नेपालद्वारा अत्याधुनिक कम्प्युटर ल्याब हस्तान्तरण

६ भदौ,वीरगञ्ज । सूर्य नेपाल प्रा.लि.ले वीरगञ्जका दुई सामुदायिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ। वीरगञ्ज महानगरपालिकाको

पाकिस्तान शाहीन्सले नेपाललाई १ सय ४५ रनकाे लक्ष्य दियाे

६ भदौ, काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गतको आजको खेलमा पाकिस्तान शाहिन्सले नेपाललाई रनको लक्ष्य दिएको छ। डार्बिनको मरारा

नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

६ भदौ, काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक शुक्रबार बसेको राष्ट्रियसभाको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ। यो विधेयक

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा

६ भदौ, काठमाडौं  । काठमाडौं उपत्यकासहित देशका केही भूभागहरूमा हाल तीव्र वर्षा भइरहेको छ। यससँगै बाढी र डुबानको जोखिम बढेकाले जल

सशस्त्र प्रहरीकै मिलेमतोमा चिनी तस्करी ? रौतहटको घटनामा डीएसपीसहित १७…

६ भदौ,वीरगञ्ज । सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीमा खटिएको सशस्त्र प्रहरी बल आफैं तस्करीको चिनी गायब पारिएको आरोपमा मुछिएको छ।

ओलीले गरे पूर्वराष्ट्रपति भण्डारीको आरोप खण्डन, ‘सदस्यता खोसिएको होइन’

६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोपमा

नेपाल गोंड समाज उत्थान समितिद्वारा मधेशी आयोगमा ज्ञापनपत्र : नयाँ…

६ भदौ, काठमाडौं ।नेपाल गोंड समाज उत्थान समितिले हालै मधेशी आयोगलाई ज्ञापनपत्र बुझाउँदै २०७८ सालको राष्ट्रिय जनगणनामा सुचीकृत १७ नयाँ

त्रिवि विमानस्थलमा भारी वर्षाले हवाई उडान प्रभावित, धेरै जहाज आकाशमै…

६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा केही बेरअघिदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ

श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमसिंघे सरकारी कोष दुरुपयोगको आरोपमा पक्राउ

६ भदौ, काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । बीबीसी हिन्दीले

विश्वासको मत नलिनुको कारण पेस गर्न प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेस गर्न आदेश जारी गरेको छ

विवादकाबीच दुई महत्त्वपूर्ण विधेयक संसदमा पेस, सत्तारूढ दलकै फरक मत

६ भदौ, काठमाडौं । फरक मत र राजनीतिक विवादका बीच आज दुई महत्त्वपूर्ण विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।