Logo
आज वेस्ट इन्डिजविरुद्ध नेपालको ‘गर या मर’को भिडन्त

३ फागुन, काठमाडौँ । आईसीसी टी ट्वान्टी विश्वकप २०२६ अन्तर्गत नेपालले आज (आइतबार) आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्दै छ। पहिलो दुई खेलमा पराजय बेहोरेपछि सुपर-८ मा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ । मुम्बईस्थित वानखेडे क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः१५ बजे

आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै, घरदैलोमै पुग्दैछन् स्वयंसेवकहरु

३ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागीमूलक बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले आज (आइतबार) देखि देशभर

आज महाशिवरात्रि, देशभर शिवको महिमा र पशुपतिमा भक्तजनको उल्लास

३ फागुन, काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। फागुन कृष्ण

१६ बर्ष वित्यो अझै पुरा हुन सकेन हुलाकी राजमार्ग

३ फागुन, काठमाडौँ । तराई–मधेसको आर्थिक र सामाजिक विकासको मेरुदण्ड मानिएको राष्ट्रिय गौरवको ुहुलाकी राजमार्गु १६ वर्षदेखि अलपत्र अवस्थामा छ।

२ लाखको जग्गा नामसारी गर्न १० लाखको बार्गेनिङ, मालपोत प्रमुख…

३ फागुन, वीरगन्ज । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत खेमराज खत्रीले सबै कानुनी प्रक्रिया पूरा भइसकेको जग्गा

मधेसमा ६ महिनामै ५६ जनाको हत्या, धनुषामा एक सातामा तीन…

२ फागुन,वीरगञ्ज । धनुषा, सिरहा, बारालगायत जिल्लामा शृंखलाबद्ध हत्या र आत्महत्याका घटनाले स्थानीयवासीमा भय–त्रास फैलाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३

युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता…

२ फागुन,कैलाली । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले युवालाई स्वरोजगार

पशुपतिमा महाशिवरात्रि मेला : साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

 २ फागुन,काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त तथा देश–विदेशबाट आएका भक्तजनको चहलपहल बढेको छ। यस वर्ष चार हजारदेखि

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष चौधरी र लोसपाका महासचिव मिश्रलाई गगनले…

२ फागुन,सर्लाही । जनता समाजवादी पार्टी नेपाल ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका

जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ गतेदेखि

२ फागुन,जनकपुर । जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाँचौं संस्करण यही फागुन ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने

कांग्रेसको आन्तरिक एकता मजबुत, चुनावी प्रतिज्ञापत्र भोलि सार्वजनिक हुँदै :…

२ फागुन,काठमाडौं । नेपाली कांग्रेसले आगामी आमनिर्वाचनको तयारीसँगै पार्टीभित्रको आन्तरिक एकता थप सुदृढ र सबल बन्दै गएको जनाएको छ। पार्टी

पाल्पा दोभानमा टिपर ठक्कर, दुई जनाको मृत्यु

२ फागुन,काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३, दोभानमा आइतबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

प्रधानसेनापति सिग्देलद्वारा नेपाली सेनालाई निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न निर्देशन

२ फागुन,काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सबै तहका कर्मचारीलाई आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन दिएका छन्।

टी–२० विश्वकपमा ओमान आयरल्याण्डसँग ९६ रनले पराजित

२ फागुन,काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले ओमानलाई ९६ रनले पराजित गरेको छ। आयरल्याण्डले दिएको २ सय ३६ रनको

पर्सा ३ मा एमालेमा नेताहरूको विशेष पुनर्मिलन,प्रहल्लाद गिरीसहित नेताहरू पार्टीमा…

२ फागुन,वीरगञ्ज । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–३ मा आज विशेष पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पर्सा क्षेत्र नं.