Logo
मधेशी परिवारको अंग बन्ने क्रम सुरु : गगन थापा

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशमा चुनावी अभियानका क्रममा आफू आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने प्रक्रिया सुरु भइसकेको बताएका छन्। शनिबार सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा सभापति थापाले भने, “म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएको छु। गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ

सुनसरी–मोरङबाट ३ सय ३ किलो गाँजासहित एक व्यक्ति पक्राउ

२ फागुन,काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी र मोरङबाट ३ सय ३ किलो गाँजा बरामद गरी एक जनालाई पक्राउ गरेको छ।

ट्रम्पले इरानमाथि दबाब बढाउँदै, अमेरिकी सैन्य उपस्थिति बलियो

२ फागुन,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत पठाउने निर्णय गरेका

पशुपतिनाथ मन्दिर मा महाशिवरात्रिको तयारी तीव्र

२ फागुन,काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा तयारी तीव्र पारिएको छ। यस वर्ष आइतबार

राप्रपा चुनाव घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री एजेन्डा हटायो

२ फागुन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार सार्वजनिक गरेको चुनाव घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने आफ्नो पूर्व एजेन्डा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो सार्वजनिक

२ फागुन,काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको आधिकारिक पात्रो सार्वजनिक गरेको छ। समितिका अनुसार यो वर्षका प्रमुख

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू

 २ फागुन,काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले आगामी भदौ–असोज सिजनका लागि गहुँको न्यूनतम समर्थन मूल्य (MSP) तोक्न

४ करोड बढी लागतमा बनेको छत्तिसेघाट मोटरेबल पुल सञ्चालनमा

२ फागुन, पर्वत । पर्वत जिल्लाका विभिन्न खोलामा मोटरेबल पुल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। वर्षायाममा बाढीका कारण अवरुद्ध

सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न ६ जनाविरुद्ध ज्यान मार्ने उद्योग दर्ता,…

२ फागुन,वीरगञ्ज । सशस्त्र प्रहरी बलमाथि आक्रमण र सवारी साधन तोडफोडमा संलग्न आरोपमा ६ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग

वेस्ट इन्डिजविरूद्धको खेलअघि नेपालका कप्तान रोहित बिरामी

२ फागुन,काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछ। उक्त

महाशिवरात्रिमा जल भर्न गएका पर्साका कावर्थुको भारतमै मृत्यु

२ फागुन ,सेढवा। महाशिवरात्रि पर्वका अवसरमा जल भर्न भारत पुगेका पर्साका एक कावर्थुको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी

राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गर्‍यो चुनावी ‘संकल्प पत्र’ (पूर्णपाठ)

२ फागुन,काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार

सशस्त्र प्रहरी बल, नेपालद्वारा सुनसरी सीमा नाकाबाट हतियारसहित भारतीय नागरिक…

२ फागुन,सुनसरी । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीमा नाकामा बढाइएको कडाइका क्रममा सशस्त्र प्रहरी बल, नेपालले सुनसरीबाट हतियार र लागूऔषधसहित

वीरगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति बढ्दो आकर्षण, ५०० बढीको प्रवेश

२ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति सर्वसाधारणको आकर्षण उल्लेख्य रूपमा बढेको छ। पार्टीका वरिष्ठ नेता बालेन

पुष्पकमल दाहाल चुनबाङको भेरीडाँडा पुगे

 २ फागुन,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐतिहासिक