Logo
ठोरीमा राहत शिक्षकको विरोध प्रदर्शन

२५ साउन,ठोरी । सरकारले विभिन्न समयमा गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै ठोरी गाउँपालिकाका राहत शिक्षकहरूले आइतवार गाउँपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक समिति, ठोरीका अध्यक्ष रन्जित कार्कीका अनुसार काठमाडौंमा २०८० चैत २० गतेदेखि भएको २९ दिने आन्दोलनका क्रममा राखिएका मागहरू अझै पुरा नभएकोले देशभरका राहत शिक्षकहरू

मधेश प्रदेश सरकारद्वारा माध्यमिक तहका लागि ८२ स्वयंसेवक शिक्षक माग

२५ साउन,वीरगञ्ज । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि ८२ जना स्वयंसेवक शिक्षक

एएफसी यू–२० महिला एसियन कप छनोटः नेपाल उत्तर कोरियासँग ११–०…

२६ साउन, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना…

२५ साउन, काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना ब्राह्मणलाई प्रहरीले नियन्त्रणमा लिएको

एकीकृत समाजवादीमा मिलापको प्रयास, नेपाल र खनालबीच भेटवार्ता

२६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच शनिबार भेटवार्ता भएको छ। केही

गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु

२५ साउन,काठमाडौं । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुपोषणका कारण मृत्यु

सर्वोच्च अदालतको फैसलाः ठोस कानुनी आधारबिना ऋणीको हिसाब-किताब अदालतले गर्दैन

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला गर्दै कुनै ठोस कानुनी आधार नभई ऋणको हिसाब–किताबका लागि अदालतमा आउन

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा, भित्र प्रवेश निषेध

काठमाडौं । कैलाली कारागारमा भएको हिंसात्मक घटनाको ३६ घण्टा बितिसक्दा पनि प्रशासनले स्थिति नियन्त्रणमा लिन सकेको छैन। घटनामा एक जनाको

प्रसौनी गाउँपालिकामा आम जनता पार्टीको नयाँ कमिटी गठन

२५ साउन,वीरगञ्ज । बारा जिल्लाको कलैयास्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित एक विशेष समारोहका बीच आम जनता पार्टी, मधेश

तीजको नाच हेरेर फर्किएकी बालिका बलात्कृत, दुई युवक पक्राउ

काठमाडौं । तीजको नाच हेरेर फर्कदै गरेकी दैलेखकी एक १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। यो घटनामा संलग्न भएको आरोपमा

प्रहरीको हिरासतमा चक्रे मिलन समूह: पटके कसुरदार ठहर गर्दै मुद्दा…

२३ साउन, काठमाडौं । प्रहरीले कुख्यात ‘गुन्डा’ चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनालाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको

अब हदबन्दी छुटको जग्गामा घर र अपार्टमेन्ट बनाएर बेच्न पाइने

२५ साउन, काठमाडौं । घरजग्गा व्यवसायमा नयाँ कानुनी व्यवस्था आउने भएको छ। अब घरजग्गा व्यवसायीहरूले हदबन्दी छुटमा लिएको जग्गामा घर,

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो छलफल?

आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बीच शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न बिहानै

रामेछापमा सवारी दुर्घटनाः ट्याक्टर चालक र एक महिलाको ज्यान गयो

काठमाडौं । रामेछापमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । यी दुर्घटनाहरूमा एक ट्याक्टर चालक र

जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते

२५ साउन, जनकपुरधाम । जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । आइतबार बिहान करिब ८:३० बजे जनकपुरधाम