Logo
सञ्जीवनी बाटिका सञ्चालनको तयारीमा

२ जेठ,बारा । बाराको जीतपुरसिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका सञ्चालनको तयारीमा रहेको छ । भौतिक सुविधा र सम्पन्नताका हिसावले सम्भवतः मधेश प्रदेशकै पहिलो वृद्धाश्रम सञ्जविनी वाटिका सञ्चालनको तयारीमा रहेको हो । सञ्जीवनी वाटिका(वृद्धाश्रम) जीतपुरका अध्यक्ष एवं पूर्व मन्त्री फरमुल्लाह मन्सुरले दिनुभएको जानकारी अनुसार करिब एक करोड

अयोग्य लडाकुलाई रकम बितरण गर्न सर्वोच्चको रोक

२ जेठ,काठमाडौं। सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा रोक लगाएको छ। सरकारको सो निर्णय तत्काल लागु गर्न

अफिम जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ

२ जेठ, हेटौँडा । हेटौँडाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध अफिम जस्तो देखिने पदार्थ सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर

लालपर्सामा एसईई उत्तीर्ण छात्रालाई कम्प्युटर वितरण

२ जेठ,वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत छात्रालाई डेक्सटप कम्प्युटर वितरण गरिएको छ । वीरगञ्ज

कृषि औजार कारखाना सञ्चालक समितिद्वारा सरकारसँग १ करोड रुपैयाँ माग

२ जेठ,वीरगञ्ज । वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालक समितिले सरकारसँग १ करोड रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको छ ।

पर्सा प्रहरीद्वारा १८ लाखभन्दा बढि मूल्यको बेरिङ्ग लोड गरेको ट्याक्टर…

२ जेठ,वीरगञ्ज । पर्सा प्रहरीले १८ लाखभन्दा बढि मूल्य बराबरको बेरिङ्ग लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको छ । वडा प्रहरी

नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखामा १० करोड रकम बक्यौता (नामावली…

२ जेठ,वीरगञ्ज । नेपाल खानेपानीको शाखा कार्यालय वीरगञ्जका ग्राहकले रकम नबुझाउदाँ करिब १० करोडको बक्यौता पुगेको छ । वीरगञ्जका ५

गर्मीका कारण पठनपाठनमा समस्या

२ जेठ,सेढवा। अत्यधिक गर्मी र चर्को घामका कारण दैनिक पठनपाठन प्रभावित भएको छ । बैशाख महिना सुरुभएदेखि नै बढेको गर्मी

आज संसदीय समितिका बैठक बस्दै

२ जेठ, काठमाडौं । प्रतिनिधिसभा गठन भएको ६ महिनापछि अर्थात् मंगलबार (आज) देखि संसदीय समिति क्रियाशील हुने भएका छन्। सभामुख

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा

चितवनमा हावाहुरीले पाँच करोडको केराखेती नष्ट

२ जेठ,चितवन । चितवनमा आइतबार साँझ आएको हावाहुरीले किसानको खेतमा लगाएको पाँच करोड मूल्यबराबरको केराखेती नष्ट गरेको छ । जिल्लाका

फास्ट ट्रयाकका काठ ५ बर्षसम्म बिक्री नभएपछि कुहिएर माटोमा परिणत

२ जेठ,बारा। काठमाडौं–तराई मधेस द्रूतमार्ग आयोजना निर्माणको क्रममा नेपाली सेनाले निजगढका समुदायिक वन समूहका वन क्षेत्रमा कटान गरेको काठ कुहिएर

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

१ जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको

जीतपुरसिमरा उपमहानगरपालिकाको करारका शिक्षक र कर्मचारीहरु जागिर जाने डरले त्रसित

१ जेठ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षक र कर्मचारीहरुले बार्षिक रुपमा करार नबिकरण गराउँनुपर्ने भएपछि त्रसित भएका छन्

पानी नपर्दा किसान चिन्तित, खेत मै सुक्न थाल्यो धान

१ जेठ,पर्सागढि । पानी नपर्दा किसान चिन्तित बनेका छन्। सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ। पर्साको पर्सागढि नगरपालिका