Logo
रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग आज साँझसम्म खुल्ने

२४ असोज, काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्गलाई आज साँझसम्ममा यातायातका लागि खुलाउने गरी मर्मत कार्य भइरहेको छ । बाढीले राजमार्गको १९ स्थानमा क्षति पुर्‍याएको मा १७ ठाउँमा डाइभर्सन निर्माण सम्पन्न भइसकेको छ । सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर

काठमाडौँको टोखामा युवकको हत्या, फलामको रड प्रहार गर्ने दुई जना…

२४ असोज, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–२, चण्डेश्वरीमा गएराती एक युवकको हत्या भएको छ। स्थानीय ४० वर्षीय राम लिम्बुको हत्या

एमाले सचिवालय बैठक ओली निवास गुण्डुमा जारी

२४ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको

गण्डक चौकमा सवारी दुर्घटनामा परी दुई घाइते, एकको अवस्था गम्भीर

२४ असोज,वीरगञ्ज । वीरगञ्ज–पथलैया सडक खण्डअन्तर्गत गण्डक चौकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। पथलैयाबाट वीरगञ्जतर्फ

महतोले बोलाए राष्ट्रिय मुक्ति पार्टीको भर्चुअल बैठकः एकता र चुनावी…

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक आव्ह्वान गरेका छन् । केहीबेर अघिदेखि भर्चुअल बैठक

कम्युनिस्ट एकताको कसरतः माओवादी केन्द्र माधव र विप्लवको निर्णयको प्रतीक्षामा

२४ असोज, काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरणको तीव्र प्रयास भइरहेको सन्दर्भमा नेकपा माओवादी केन्द्रले महत्त्वपूर्ण संस्थागत निर्णयका

निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेल सक्रिय, दल र सरकारसँग छलफल…

२४ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा घोषित प्रतिनिधिसभा निर्वाचन को वातावरण तयार पार्न राजनीतिक दलहरू र सरकार सँग

४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी बढ्यो

२४ असोज, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका

कांग्रेसभित्र महाधिवेशनको किचलोः मंसिरको मिति सार्ने संस्थापन पक्षको तयारी

२४ असोज, काठमाडौँ । नेपाली कांग्रेसभित्र निर्धारित महाधिवेशनको मिति लाई लिएर तीव्र विवाद उत्पन्न भएको छ । पार्टीको संस्थापन पक्ष

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति प्रतिवेदन सार्वजनिक गर्ने तयारी :…

२४ असोज, काठमाडौँ ।  सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।

फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२४ असोज, काठमाडौँ । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा शुक्रबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको

बाराको दुधौरा नदीको बाढीमा बेपत्ता युवकको शव फेला

२४ असोज, वीरगञ्ज । अविरल वर्षाका कारण बाराको दुधौरा नदीमा आएको बाढीमा बेपत्ता भएका बाराका युवक बिकी गोसाईको शव फेला

हमासले सार्वजनिक गरेको युद्धबन्दी सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम…

२४ असोज, काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमास लडाकुहरूले मुक्त गराउने भनिएका २० जना युद्धबन्दीको नामावली सार्वजनिक

टी–२० विश्वकप छनोटमा आज नेपाल र जापानबीच प्रतिस्पर्धा हुँदै

२४ असोज, काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया-प्यासिफिक छनोट अन्तर्गत आज नेपाल र जापानबीच

इजरायली मन्त्रीपरिषदद्वारा गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने योजना स्वीकृत

२४ असोज, काठमाडौँ । इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ। इजरायली प्रधानमन्त्री बेन्ज्यामिन