Logo
कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते

२५ कात्तिक, सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कात्तिक,पोखरा। पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ। जिल्ला अदालत

 बर्दिवास मेडिकल कलेज निर्माणको काम अगाडि बढ्न सकेन

२५ कार्तिक, वीरगञ्ज। मधेस प्रदेशको मध्यभागमा पर्ने र यहाँका आठवटै जिल्लावासीका लागि महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको

गोविन्दपुर हुँदै हसवा जाने सडक मन्त्री गुप्ताले गरे शिलन्यास

२५ कार्तिक, वीरगञ्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पकाहमैनपुर गाउँपालिकाको गोविन्दपुर हुँदै हसवा जोड्ने सडकको शिलन्यास

सिंहदरबार भित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको प्रदर्शन

२५ कार्तिक, काठमाडौं । नेपालको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार भित्रै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल विविध सेवाका प्राविधिक

पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुन्छ : मन्त्री गुप्ता

२५ कात्तिक, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन

सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड

२५ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। मकवनपुरको थाहा नगरपालिकामा

अदालतमा रवि, पोखराको सडकमा कार्यकर्ताको प्रदर्शन

२५ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरिरहेको छ। गत कात्तिक २ गते पक्राउ परेका

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२५ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कात्तिक,काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी

पूर्व गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइयो

२५ कात्तिक,काठमाडौं। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान

दक्षिण सुडानमा बाढीका कारण १४ लाख मानिस प्रभावित

२५ कात्तिक,काठमाडौं । दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् । दक्षिण सुडानमा आएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

२५ कात्तिक,काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सय रुपैयाँले

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै

२५ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइदै छ । लामिछानेविरुद्ध अनुसन्धानका लागि

आज फाल्गुनन्द जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

२५ कात्तिक, काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं