Logo
सर्वोच्चको अन्तरिम आदेश: सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही स्थगित

३२ असार, काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोग, २०८३ ले आफ्ना सम्पूर्ण कामकारबाही रोकेको छ । राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गर्ने उद्देश्यले आयोगले गत असार २९ गते एक सूचना सार्वजनिक गरेको थियो । तर, उक्त सूचनाविरुद्ध मनिराम उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च

पर्सामा धान रोप्ने क्रममा चट्याङ लाग्दा सात महिला घाइते

३२ असार,वीरगञ्ज ।  पर्सामा धान रोप्ने क्रममा चट्याङ लागेर सात जना महिला किसान घाइते भएका छन्। पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया

बागमती प्रदेश सरकार छाड्दै एमाले, ६ मन्त्रीले राजीनामा बुझाउने

३२ असार, काठमाडौँ । केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी टुटेपछि बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू

विद्युत् अवरुद्ध भएपछि वीरगञ्जमा खानेपानीको हाहाकार : कार्यवाहक नगरप्रमुख आलमको…

३२ असार,वीरगञ्ज । बुधबार दिउँसोदेखि अचानक विद्युत् आपूर्ति अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा उत्पन्न खानेपानीको चरम संकटलाई मध्यनजर गर्दै

सांसदलाई स्वकीय सचिव सुविधा: सरकारको पुरानै निर्णय ब्यूँतियो

३२ असार, काठमाडौं । लामो समयको अन्योलतापछि सरकारले संघीय संसद्का सदस्यहरूका लागि एउटा महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो

बारामा करेन्ट लागेर वेल्डिङ कामदार घाइते,उपचार भइरहेको

३२ असार,वीरगञ्ज । बाराको कोल्हबी नगरपालिका–८ मिलनचोकमा करेन्ट लागेर एक जना वेल्डिङ कामदार घाइते भएका छन्। बुधबार बिहान करिब ८:३०

चार भारतीय विश्वविद्यालयका ११४ नेपाली विद्यार्थीको समकक्षता खारेज

३२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता रद्द गरिएको बताएको छ । त्रिभुवन विश्वविद्यालय

पर्सामा कुटपिटबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, घटनाबारे अनुसन्धान जारी…

३२ असार,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटी टोलकी ३४ वर्षीया हीरादेवी यादवको उपचारका क्रममा मृत्यु भएको छ। कुटपिटबाट घाइते भएको

सप्तरीमा किशोरको शव मोटरसाइकलमा राखेर भाग्ने भारतीय नागरिक पक्राउ

३२ असार, काठमाडौं ।सप्तरीमा मोटरसाइकलमा किशोरको शव राखेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको छ ।

अब राम्रा कम्पनीको शेयरमा ८० प्रतिशतसम्म ऋण पाइने

३२ असार, काठमाडौं ।नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जासम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण हेरफेर गरेको छ ।

पर्सामा चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

३२ असार,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित थरघटीमा बिहीबार बिहान चट्याङ लागेर तीन जना घाइते भएका छन्। राष्ट्रिय वन

रसुवागढी नाकाबाट ६ हजार भन्दा बढी ईभी आयात: १५ अर्बभन्दा…

३२ असार, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारी

बागमती प्रदेश प्रमुख देवकोटाले गरे दुई विधेयक प्रमाणीकरण

३२ असार, काठमाडौं । बागमती प्रदेश सरकारबाट दुई वटा विद्येयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ‘प्रदेश सञ्चित

पार्टी समीक्षामा जुटे सिके राउत: जनमत पार्टीले बोलायो आकस्मिक बैठक

३२ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन्। जिल्ला कार्यसमितिहरूको साङ्गठनिक अवस्थाबारे छलफल र

२३ स्वास्थ्यकर्मी किन पर्दैछन् सेवाबाट बर्खास्त ?

३२ असार, काठमाडौं । बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका स्वास्थ्य क्षेत्रका २३ जना कर्मचारीहरूलाई