Logo
पीएनजीसँग नेपाल ८६ रनको अन्तरले पराजित

३० फागुन ,काठमाडौँ । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो ।

बाराको जीतपुरबाट ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

३० फागुन,वीरगञ्ज । बाराको जीतपुरसिमराबाट लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ अमलेखगञ्जस्थित जंगल

तीन प्रदेश प्रमुखको शपथ हुँदै

३० फागुन,काठमाडौं । मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले बुधबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। राष्ट्रपति कार्यालयका अनुसार

वीरगञ्ज सुखचैनास्थित गीता गजेन्द्रराज जोशी माविमा शौचालय निर्माण

३० फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १८ सुखचैनामा महिला शौचालय निर्माण गरिएको छ । सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता

बीरगञ्जबाट ८ लाख ३९ हजार मूल्य बराबरको भन्सार छलीका कपडा…

३० फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा आज भन्सार छलीका कपडा बरामद गरेको छ । भारतबाट भन्सार छली

प्रधानमन्त्री दाहालले तेस्रो पटक पाए विश्वासको मत

३० फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आज(बुधबार)को बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको

लागुऔषध ट्याब्लेटहरुसहित बाराबाट एकजना पक्राउ

३० फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एकजनालाई

९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण

३० फागुन,काठमाडौँ । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन्

हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले

३० फागुन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको

प्रधानमन्त्रीको सम्बोधन– कांग्रेसले मलाई राजनेताको पगरी लगाइदिएको रेकर्ड संसदमै छ…

३० फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले आफूलाई कुनै बेला राजनेताको पगरी लगाएर अहिले धोकेबाज भनेर अन्याय नगर्न

देश विश्वासको धरापमा परेको बेला प्रधानमन्त्रीले फेरि विश्वासको मत माग्नुभो…

३० फागुन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश र जनताको समस्यामाथि छलफल हुनुपर्ने संसद्मा आज सत्ता द्वन्द्वको प्रस्तुति हुनु

गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक, (सूची…

३० फागुन,काठमाडौं । सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा कैद छुट दिएका ४८२ जनाको नामावली करिव १० महिनापछि

निरन्तरको प्रयासले आर्थिक सूचक सकारात्मक

३० फागुन,काठमाडौें । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत

सहकारी ठगीमा जोडिएकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गर्नुभएछ : सुशीला…

३० फागुन,कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल गरेको आरोप लगाएको

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

३० फागुन,काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको