Logo
सरकार कूटनीतिक आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न प्रतिबद्ध : परराष्ट्रमन्त्री…

१२ वैशाख,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले मनमैजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कूटनीतिक आचरणलाई व्यवस्थित र अनुशासित बनाउन सरकार सक्रिय रहेको उल्लेख गरे। उनका अनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पद धारण गरेका सबै

थापाथलीमा डोजर चल्दै गर्दा खुला आकाशमुनि खाना पकाउँदै सुकुमवासी, स्थानान्तरणको…

१२ वैशाख,काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा शनिबार बिहानदेखि संरचना हटाउने कार्य सुरु गरिएको छ। सरकारले दुई दिनअघि

ऊर्जामन्त्रीसँग चीन र भारतका राजदूतको बेग्लाबेग्लै भेट, ऊर्जा सहकार्यमा जोड

१२ वैशाख,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले

काठमाडौं–तराई फास्ट ट्रयाक पहिलो चरणमा दुई लेन सञ्चालन, पूर्ण निर्माणपछि…

१२ वैशाख,काठमाडौं ।  संघीय राजधानी काठमाडौंलाई तराईसँग जोड्ने लक्ष्यसहित निर्माण सुरु गरिएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) समयमै सम्पन्न नहुने देखिएपछि

आज जानकी नवमी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै

१२ वैशाख,वीरगञ्ज । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस तथा सीता जयन्ती शनिबार देशभर

जिल्ला समन्वय समिति पर्साका सभापतिसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

१२ वैशाख,वीरगञ्ज ।जिल्ला समन्वय समिति पर्साका बहालवाला सभापति निरञ्जन प्रसाद सोनार (अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’

मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए…

१२ वैशाख,काठमाडौं ।  मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभावका कारण ३० हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका

अमेरिका–इरान शान्ति वार्ताका लागि पाकिस्तानमा संवाद प्रयास, ट्रम्पका दूत विटकोफ…

१२ वैशाख,काठमाडौं ।  अमेरिका र इरानबीच लामो समयदेखि जारी द्वन्द्व समाधानका लागि पाकिस्तानको मध्यस्थतामा फेरि शान्ति वार्ता हुने तयारी गरिएको

हर्क साम्पाङको प्रधानमन्त्री वालेन्द्रलाई सुझाव: ‘जनतालाई धेरै दुःख नदिनु’

१२ वैशाख,काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनतालाई

सुकुमवासी बस्तीमा खटिएका प्रहरीलाई नगर प्रहरीद्वारा पानी वितरण

१२ वैशाख,काठमाडौं । सरकारले शनिबार बिहानदेखि काठमाडौंका सुकुमवासी बस्तीमा बनेका अस्थायी संरचनाहरू हटाउने अभियान सुरु गरेको छ। थापाथलीस्थित बागमती नदी

बिजुली–पानी भुक्तानी माग्दै मौलापुरमा आन्दोलन कार्यक्रमको घोषणा

१२ वैशाख,वीरगञ्ज ।  बिजुली, पानी तथा विवाहसँग सम्बन्धित बाँकी भुक्तानी तत्काल दिलाउन माग गर्दै मौलापुरमा गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनका

सुकुम्वासीलाई पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था, नक्कली पहिचान गरी विवरण…

१२ वैशाख, काठमाडौँ । सरकारले राजधानीका नदी किनारमा रहेका अनधिकृत सुकुम्वासी बस्तीहरू खाली गराउने अभियान सुरु गरेको छ। शनिबार बिहानैदेखि

लिङ्देनविरुद्ध बोलेपछि राप्रपाबाट युवा नेता रञ्जन कार्की बर्खास्त

११ वैशाख,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवा नेता रञ्जन कार्कीलाई सबै जिम्मेवारीबाट हटाएको छ। पार्टीले स्पष्टीकरणको अवसर नदिई

नेप्सेले सीडीएससी प्रमुख प्रवीण पन्दाकलाई फिर्ता बोलायो

११ वैशाख,काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी

शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद

११ वैशाख,काठमाडौं ।  उद्योगी शेखर गोल्छाविरुद्ध थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको छ। नेपाल उद्योग वाणिज्य