Logo
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)

१८ पुस,काठमाडौं। उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन्। आज बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन् भने ९ जना कानून व्यवसायी र ४ जना कर्मचारीकोतर्फबाट न्यायाधीश नियुक्त भएका छन्।

पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुन सक्छः प्रधानमन्त्री

१८ पुस,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको

बारा प्रहरीद्वारा ७२ हजार मूल्यका भन्सार छलीका प्याज पक्राउ

१८ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका प्याज बरामद गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १

ट्रान्सफर्मर चोरी गरेको आरोपमा भारतिय नागरिक पक्राउ

१८ पुस,वीरगञ्ज । बारा प्रहरीले विद्युत ट्रान्सफर्मर चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरी गरेको आरोपमा भारतको

अमेरिकाबाट हुलाकको माध्यमले गाँजा तस्करी : बारा हुलाकबाट ३ जना…

१८ पुस,वीरगञ्ज । बारामा प्रहरीले सात समुन्द्र पारीबाट पार्सल गरी पठाइएको लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले

झण्डै २ करोड मूल्य बराबरका भन्सार छलीका सामानसहित तीनवटा ट्रक…

१८ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै २ करोड मूल्य बराबरका भन्सार छलीका सामानसहितको तीनवटा ट्रक बरामद गरेको छ

विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी बारा प्रहरी नियन्त्रणमा

१८ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा

रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको ज्यान गएको…

१७ पुस,काठमाण्डौ । रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद

बीरगञ्जको सुन व्यापारी रामनाथ साह सोनारको ‘आर.के एण्ड सन्स’ सुनचाँदी…

१७ पुस,वीरगञ्ज । वीरगञ्जको एक सुनचाँदी पसलमा राजश्व अनुसन्धान पथलैयाले छापा मारेको छ । वीरगञ्जको माइस्थानस्थित आर.के एण्ड सन्स सुनचाँदी

महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री दाहाल

१७ पुस,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन

रवि लामिछानेले हाले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा

१७ पुस,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् ।

हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५…

१७ पुस,काठमाडौँ । बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत

तराइमा आजदेखि फेरी हुस्सु शुरु

१७ पुस,वीरगञ्ज । वीरगञ्ज लगायत तराइमा आजदेखि फेरी हुस्सु शुरु भएको छ । तीनदिनदेखि मौसम बदली भएर घाम नलागेपनि हुस्सु

नेपालमा नयाँ वर्ष मनाउन आएका २ जना भारतीयको सवारी दुर्घटनामा…

१७ पुस,गौर । रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको

राष्ट्रियसभामा सिट बाँडफाँट गर्ने विषयमा कांग्रेस–माओवादीबीच छलफल

१७ पुस,काठमाडौं। माघ ११मा हुने राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा दुई सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच