Logo
आजपा अध्यक्ष साहले भने– देशको राजश्व नीति विभेदकारी र लुटकारी…

१२ पुस,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशको राजश्व नीति विभेदकारी र लुटकारी भएको आरोप लगाएका छन् । आम जनता पार्टीले बिहीबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । देशको राजश्व नीति जनताको विकाशको लागि हुनुपर्नेमा नेता र पुँजीपतिहरुको विकाशको लागि भएको बताउदै

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोकियो

१२ पुस,काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो

प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

१२ पुस,काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने

६१ उद्योगको बक्यौता छ, क्रमशः लाइन काट्दै जान्छौं : कुलमान…

१२ पुस,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन

प्रो क्लव च्याम्पियसिप : सशस्त्र प्रहरीको एपीएफ बिजयी

१२ पुस,वीरगञ्ज । प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ बिजयी भएको छ । एपीएफले पर्सा

यति एअरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि : प्रतिवेदन

१२ पुस,काठमाण्डौ । गएको वर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान

बैंकिङ क्षेत्रमा देखा परेका समस्याबारे आजपाद्वारा वीरगञ्जमा छलफल

१२ पुस,पर्सागढि । बैंकिंग लुट रोक्न वीरगञ्जमा वृहत अन्तरक्रिया कार्याक्रम आयोजना गरिएको छ । आम जनता पार्टी मधेश प्रदेश कमिटीले

पर्साको पर्सागढीबाट तीन ट्याक्टर चिरपट दाउरा बरामद

१२ पुस,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकाबाट अवैध रुपले राखिएको काँचो चिरपट दाउरा बरामद भएको छ । वडा नं. ७ फुलवरिया

१५ लाख मूल्य बराबरका भन्सार छलीका मोबाइलसहित बाराका एक पुरुष…

१२ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर नेपाल भित्राइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ

प्रधानमन्त्री प्रचण्ड गोरखा पुगेलगत्तै बिपक्षीले फैलाए भ्रामक प्रचार, वास्तविकता भने…

१२ पुस,गोरखा । पार्टी विशेष रुपान्तरण अभियान र आफ्नो निर्वाचन क्षेत्रका जनता तथा जनप्रतिनिधिहरुसंगको भेटघाटमा बुधबार गोरखा पुग्नु भएका प्रधानमन्त्री

लायन्स क्लबको स्वर्ण जयन्ती तथा भोजपुरी सिने अवार्ड पुष १३…

१२ पुस,वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक भोजपुरी सिने अवार्डको आयोजना हुने भएको छ । वीरगञ्जको नगर सभा गृहमा लायन्स क्लब

सिंगासन साह
पर्साको बहुदरमाईका मेयर तेलीको इट्टाभठ्ठामा छापामारी, १२५ घनफिट तस्करीको काठ…

११ पुस,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिका मेयर सिंघासन साह तेलीको ईट्टाभठ्ठाबाट अवैध काठ बरामद भएको छ । जिल्ला वन कार्यालय

प्रो क्लव च्याम्पियनसिप : आर्मी र पुलिस बिजयी

११ पुस,वीरगञ्ज । वीरगञ्जमा जारी प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेटमा आज पनि दुईवटा खेल सम्पन्न भएका छन् । नारायणी क्रिकेट

भारतको कोलकत्ताबाट नियन्त्रणमा लिइएका सिंहलाई जबरजस्ती गोली हानेर पक्राउ गरेको…

११ पुस,वीरगञ्ज । बारा कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याप्रकरणमा थप एक जना ‘सापर्’ सुटर पक्राउ परेका छन् । घटनाको ५८

लागुऔषधको कारण अपराध बढ्दो

११ पुस,जनकपुर । मधेश प्रदेशमा अपराधजन्य घटनाहरुमा वृद्धि हुनुको मुख्य कारण लागूऔषध सेवन रहेको देखिएको छ । मधेश प्रदेशको ८