Logo
आफूलाई ‘हत्यारा’ भन्नेहरू अपराधी हुन्, प्रधानमन्त्रीले गोली चलाउने आदेश दिँदैन:…

२२ माघ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेको गोली चलाउन आदेश दिएको भन्ने आरोपको कडा शब्दमा खण्डन गर्दै यस्तो भ्रम फैलाउनेहरूलाई अपराधीको संज्ञा दिनुभएको छ । बिहीबार काठमाडौँ(झापा सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरी आफूलाई बद्नाम गर्न

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह फागुनको…

२२ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन

निर्वाचन लक्षित मधेश दौडाहामा कुलमान घिसिङ, राजनीतिक भेटघाटमा तीब्र

२२ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ राजनीतिक भेटघाटका लागि मधेश

झापा–५ मा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

२२ माघ,काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। उक्त

वीरगञ्ज महानगरपालिका–२४ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो कार्यक्रम…

२२ माघ,वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा–बहुवरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

आगामी निर्वाचनमा एमालेलाई उछिन्ने प्रचण्डको उद्घोषः नेकपा पहिलो दल बन्ने…

२२ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

सुनको मूल्यमा भारी गिरावटः एकैदिन ९ हजार ५०० ले घट्यो

२२ माघ, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक, बुबा भोजप्रसादको निधन

२२ माघ, काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ । डा.भट्टराईका पिता

हर्दिया–हारदासपुरमा रास्वपा उम्मेदवार कानुको घरदैलो, जेनजी युवाको उत्साहपूर्ण साथ

२१ माघ,वीरगञ्ज । पर्सा–२ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० उम्मेदवार सुशील साह कानु पर्सागढी–४ हर्दिया हारदासपुरमा चुनावी घरदैलोमा पुग्दा जेनजी

स्व. भरतकुमार घिमिरेको स्मृतिमा ज्ञानवाटिका माविमा अक्षयकोष स्थापना

२१ माघ,ठोरी । साविक सुवर्णपुरका प्रधानपञ्च स्वर्गीय भरतकुमार घिमिरेको स्मृतिमा ठोरी गाउँपालिका–५, सुवर्णपुरस्थित ज्ञानवाटिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।

ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको विकाउ भण्डारीको स्पष्टीकरण

२१ माघ, सेढवा । पर्साको जिराभवानी गाउँपालिका–५ निवासी विकाउ भण्डारी चौधरीले आफूमाथि लागेको ठगीको आरोप निराधार रहेको दाबी गरेका छन्।

बंगलादेशको ‘क्लिन स्वीप’ सँगै नेपाल बाहिरियो, उपाधिका लागि भारत र…

२१ माघ, काठमाडौं । घरेलु मैदान पोखरा रंगशालामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ । लिग चरणको

पर्साको बिन्दबासिनी गाउँपालिकामा दलित आवास योजनामा अनियमितताको आरोप, दलित महिलाद्वारा…

२१ माघ,वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायका लागि आवास निर्माण योजनामा अनियमितता गरेको आरोप लगाउँदै दलित महिलाहरूले गाउँपालिका

भन्सार एरियामा रास्वपा उम्मेदवार हरि पन्तको भव्य स्वागत

२१ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई भन्सार एरियाका स्थानीयवासीले

भोजपुरी साहित्यलाई प्रोत्साहन गर्न ‘दिनेश गुप्ता’ प्रतिभा पुरस्कारको घोषणा

२१ माघ, वीरगञ्ज । पर्साका स्थापित लेखक तथा साहित्यकार दिनेश गुप्ताले भोजपुरी साहित्यमा नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘दिनेश गुप्ता