Logo
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

१० पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका

प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा

९ पुस,काठमाडौँ । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल

बजेट निर्माण सुरु, योजना पठाउन प्रदेश र स्थानीय तहलाई परिपत्र

९ पुस,काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ। राष्ट्रिय योजना आयोगले प्रदेश र

पर्साको पर्सागढीमा निशुल्क आँखा जाँच गर्दा ९५ जनामा मोतियाबिन्दु

९ पुस,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा अस्पताल र वीरगञ्ज सामुदायिक आँखा

बाराको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित चारजना पक्राउ

९ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको बजीनी र निजगढबाट प्रतिबन्धित

प्रो क्लव च्याम्यिनसिप : नेपाल आर्मी बिजयी

९ पुस,वीरगञ्ज । वीरगञ्ज जारी प्रो क्लव च्याम्पियनसिप टि–२० क्रिकेटमा नेपाल आर्मी बिजयी भएको छ । आर्मीले युपी ११ लाई

जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोनाको पुरानै भेरियन्ट पुष्टि

९ पुस,काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । प्रयोगशालाका

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी

९ पुस,चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पुस,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको १

राखेपद्वारा सातै प्रदेशमा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

९ पुस,वीरगञ्ज । राष्ट्रिय खेलकुद परिषद् राखेप ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण

रजिस्ट्रार यादव चढ्ने गाडीले पर्खाल भत्कायो, चालक झगरु यादवलाई किन…

९ पुस,वीरगञ्ज । बीरगञ्जको नेशनल ट्रेडिङस्थित मधेस विश्वविद्यालयमा आफ्नै गाडीले ठोकिएर मुख्य प्रवेशद्वार नजिकैको पर्खाल भत्किएको छ । गएराती करिब

आरती साह मृत्यु प्रकरण : फरार श्रीमान् पक्राउ

९ पुस,जनकपुर । आरती साह मृत्यु प्रकरणमा करिब तीन सातादेखि फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई धनुषा प्रहरीले पक्राउ गरेको

पर्साको पटेर्वासुगौलीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

९ पुस,वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकटीका

साल प्रजातिका रुखहरु पुनः उत्पादन गर्न बनजङ्गल सरसफाई

८ पुस,बारा । बाराको गढीमाई साझेदारी वनमा झाडी सफाइ भईरहेको छ । वनमा साल प्रजातिका रुखहरु पुनः उत्पादन गर्न ३४

सिम्रौनगढका सामुदायिक विद्यालयमा सार्वजनिक बिदाको दिन पनि पठनपाठन हुने

८ पुस,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सार्वजनिक बिदाको दिन पनि पठनपाठन संचालन हुने भएको छ । नेपाल शिक्षक