प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
सुप्रिम सहकारी ठगी प्रकरण : सभापति रवि लामिछाने जेलमा, तर…

६ भदौ, काठमाडौँ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम दुरूपयोग अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे चार महिनादेखि जेलमा छन् । भैरहवा कारागारबाट ललितपुरको नख्खु सारिएका लामिछानेको चर्चा सदनदेखि सडकसम्म छ । रविलाई भेट्न माओवादी अध्यक्ष प्रचण्डसमेत जेलमा पुगेका छन् । तर, उनै रवि लामिछाने

ट्रम्पविरुद्ध ४६ करोड डलर जरिवानाको सजाय उल्टियो: पूर्ण जित भएको…

६ भदौ, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गैरकानुनी रूपमा सम्पत्ति मूल्य वृद्धि गरी आर्थिक लाभ लिएको अभियोगमा लगाइएको ४६ करोड

ओली सरकार काम चलाउ भन्दै दायर रिटमा आज सुनवाई हुँदै

६ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज सुनुवाइ हुँदैछ। अधिवक्ता

सशस्त्र प्रहरीमा खुल्यो नयाँ भर्ना

६ भदौ, काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्नाका लागि आवेदन खुला गरेको छ। सशस्त्र प्रहरी जवान र विभिन्न ट्रेडका

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

६ भदौ, काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि

नेपालमा शंकास्पद धार्मिक गतिविधिमा संलग्न इन्डोनेशियाका तीन महिला पक्राउ, पर्यटक…

५ भदौ, काठमाडौँ। पर्यटक र अध्ययन भिसामा नेपाल प्रवेश गरी शंकास्पद धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा इन्डोनेशियाका तीन जना महिलालाई अध्यागमन

भारतमा बेचबिखन गर्न लागेकी महिला वीरगञ्ज नाकाबाट पक्राउ, तीन युवतीको…

५ भदौ,वीरगञ्ज । भारतमा बेचबिखन गर्न लैजाँदै गरेकी एक महिलालाई प्रहरीले वीरगञ्जको इनर्वा नाकाबाट पक्राउ गरेको छ। पक्राउ परेकी महिला

संवैधानिक प्रश्नः प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

५ भदौ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने

५ भदौ, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करणको मिति घोषणा गरेको छ।

बाराको नकटुवास्थित श्री ५ महेन्द्र आधारभूत विद्यालयमा दोहोरो चोरी, पठनपाठन…

५ भदौ,बारा । बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ स्थित श्री ५ महेन्द्र आधारभूत विद्यालय, नकटुवामा दोहोरो चोरी भएको छ।

‘अर्थतन्त्र टाउको टेकेर हिँडेको छ’: पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक टिप्पणी

५ भदौ, काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्र र राजनीतिक प्रणालीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । आज

वीरगञ्ज महानगरपालिकाले धार्मिक सम्पदाको संरक्षणका लागि समिति गठन

५ भदौ,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण तथा व्यवस्थापन कार्यलाई संस्थागत रूपमा अघि बढाउने निर्णय

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित

५ भदौ,काठमाडौँ। लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा

भूमिहीन सुकुम्बासीलाई सिफारिस नदिएको भन्दै वडाध्यक्षविरुद्ध ध्यानाकर्षण पत्र

५ भदौ,वीरगञ्ज । सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि ३५ दिने निवेदन संकलनको सूचना जारी गरे पनि पर्साको पकाहाँमैनपुर

संसदमा लिपुलेकको मुद्दाः भारत–चीन सहमतिविरुद्ध सांसदहरूको आवाज

५ भदौ, काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले नेपालको भूभाग लिपुलेक र कालापानीलाई जोडेर भारत र चीनबीच भएको व्यापारिक सम्झौताको कडा विरोध