Logo
जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू हुने

१८ मंसिर, काठमाडौं । अध्यागमन विभागले नेपालमा भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्कलाई व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न, सूचना प्रवाहमा सहजता ल्याउन, पर्यटन प्रवर्द्धन गर्न र अपराध नियन्त्रणका लागि यो प्रणाली

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलको कसरत तीव्र

१८ मंसिर,वीरगञ्ज । मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामापछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरणको खोजी तीव्र बनेको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभले

रथी गणेशकुमार श्रेष्ठ यूएनको फोर्स कमान्डर नियुक्त

१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अबेईस्थित मिसनका लागि नयाँ

महिला टि–२० विश्वकप क्वालिफायरका लागि २६ सदस्यीय नेपाली टोली घोषणा

१८ मंसिर, काठमाडौं । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको २६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा नेपाल क्रिकेट सङ्घ

एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालनको तयारी

१८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने ११ औं राष्ट्रिय महाधिवेशनको

काठमाडौंको धोबीखोलामा साइकलसहित मृत भेटिएका युवकको पहिचान खुल्यो

१८ मंसिर, काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा आज बिहान साइकलसहित मृत फेला परेका युवकको सनाखत भएको छ । महानगरीय प्रहरी

समानुपातिक उम्मेदवार सूचीमा ५० प्रतिशत महिला अनिवार्य, आयोगको तयारी तिब्र

१८ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची

जेनजी आन्दोलनमा प्रहरी कुट्ने दुई आरोपी ३ महिनापछि पक्राउ

१८ मंसिर, काठमाडौं । गत जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन महिनापछि दुई जना

अस्थिरताको चक्रमा मधेशः ५१ दिनमै ३ मुख्यमन्त्रीको बहिर्गमन

१८ मंसिर, काठमाडौं । मधेश प्रदेश यतिबेला गहिरो राजनीतिक अस्थिरताको चपेटामा परेको छ, जसको पराकाष्ठा ५१ दिनको छोटो अवधिमा तीन

रौतहटमा ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न दुई जना…

१८ मंसिर, रौतहट । रौतहटमा जेन-जी आन्दोलनका क्रममा सरकारी सम्पत्तीमा भएको तोडफोड तथा आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई

बहालवाला जनप्रतिनिधिहरूलाई टिकट नदिने कांग्रेसको नयाँ रणनीति

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिससम्बन्धी महत्त्वपूर्ण र कडा निर्णय गरेको छ । पार्टीका मुख्य

कान्ति राजमार्ग ६० दिनलाई ठप्प !

१८ मंसिर, काठमाडौं ।  सडक स्तरोन्नति र भित्ता काट्ने महत्त्वपूर्ण कार्यलाई तीव्रता दिनका लागि कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६०

अध्ययन भ्रमणका रत्ननगर पुगेकी किशोरीको छतबाट खसेर मृत्यु

१८ मंसिर, चितवन । रत्ननगर नगरपालिका–६ स्थित पार्क साइट होटलको छतबाट खस्दा एक किशोरीको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६

“छपकैया–२ मा सामुदायिक प्रहरीद्वारा बाल–विवाहबिरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न”

१७ मंसिर,वीरगञ्ज ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा एम.इ.एस. सेकेन्डरी स्कुलका कक्षा १० का

क्यानका महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१७ मंसिर,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान