Logo
ठमेलको एलओडी क्लवका सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी

२१ असार,काठमाडौं । काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो । यो घटना जेठ ३१ गते बिहानको हो । एलओडी क्लब पुगेकी

वीरगञ्ज सहित देशका ११ ठाँउमा विपद्का लागि पूर्वतयारी

२१ असार,वीरगञ्ज । मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का लागि सरकारले वीरगन्ज लगायत देशभरका मुख्य ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन गरेको

एमाले सांसदकाे अवराेधपछि राष्ट्रियसभा बैठक स्थगित

२१ असार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।हालै प्रधानमन्त्री दाहालले भारतीय नागरिक

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

२१ असार,दाङ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिङ्गेका लागि छुटेको यात्रुवाहक बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने सत्ता गठबन्धनको निष्कर्ष

२१ असार,काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको

सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु

२१ असार,सेढवा । सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जीराभवानी गाउँपालिका वडा नं

नेपालगञ्ज कारागारमा एक जना कैदी मृत अवस्थामा फेला

२१ असार, काठमाडौं । नेपालगञ्जको कारागारमा एक जना कैदी मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नेपालगञ्जका अनुसार

सत्ता गठबन्धनको बैठक बालुवाटार जारी

२१ असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री

राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को नतिजा आज सार्वजनिक गर्ने

२१ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ

गण्डक नहरमा भारतले सम्झौताको आधा ४ सय क्युसेक मात्र पानी…

२०असार,वीरगञ्ज । भारतीय पक्षले गण्डक नहरमा सम्झौताको आधाभन्दा पनि कम अर्थात् ४ सय क्युसेक मात्र पानी दिएको छ । साताअघि

दुई लाख रुपैयाँ घुससहित प्रहरीका सई विष्ट पक्राउ

२०असार,काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्

पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

२०असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको

पर्साको पर्सागढीमा महिलाका लागि निशुल्क स्त्रीरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

२० असार, पर्सागढि। पर्साको पर्सागढि नगरपालिका वडा न २ स्थित बागबाना स्वास्थ्य चौकिमा महिलाका लागि निशुल्क स्त्रीरोग विशेषज्ञ स्वास्थ शिविरको

राष्ट्रिय सभा बैठक स्थगित, मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय

२० असार,काठमाडौँ । राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएको छ। राष्ट्रियसभाले विधेयक पारित गरेर सन्देशसहित

कुकुरलाई मोटरसाइकलले ठक्कर दिएको विवादमा गोली चल्यो, एक युवक घाईते

२० असार,वीरगञ्ज । महोत्तरीमा कुकुरलाई मोटरसाइकलले ठक्कर दिएको विषयमा विवाद हुँदा गोली चलेको छ । मगंलबार साँझ पौने ६ बजे