Logo
जेन-जी सरकारको निर्णयले ११ लाख भूमिहीनको निवेदन अलपत्र

१४ मंसिर, काठमाडौं । नेपालमा ‘जेन–जी विद्रोह’ पछि बनेको अन्तरिम सरकारले ‘भूमि समस्या समाधान आयोग’ खारेज गर्ने निर्णय गरेपछि देशभरका भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा प्राप्तिको प्रक्रिया ठप्प भएको छ । पछिल्लो पटक १३ कात्तिक २०८१ मा गठन भएको यस आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

१४ मंसिर, काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका-२, गागनमा आज बिहान सबेरै भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक युवकको

जिराभवानी गाउँपालिकाबाट ठूलो मात्रामा गाँजासहित एक भारतीय नागरिक पक्राउ

१४ मंसिर, काठमाडौँ । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध (गाँजा) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पर्सागढी–३ मा बासघारीबाट तीन थान सालको गोलिया बरामद

१३ मंसिर,पर्सागढि । पर्सा जिल्लाको पर्सागढि नगरपालिका–३ पकडिया बडनिहार मुसहर टोल नजिकैको बासघारीमा लुकाइ–छिपाइ राखिएको अवस्थामा वन गस्ती टोलीले तीन

जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

१३ मंसिर,काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयु

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

१३ मंसिर,काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज अवतरणको क्रममा चरा ठोक्किएको छ। उडान संख्या ६१७, जहाज नम्बर ९

पोखरालाई ३ विकेटले हराउँदै लुम्बिनीको दोश्रो जीत

१३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो चरणमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले पराजित गरेको छ। पोखराले

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पतालमा, स्वास्थ्य चिन्ताजनक

१३ मंसिर,काठमाडौं ।  बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। फोक्सोमा संक्रमण देखिएपछि ८० वर्षीया जिया अस्पताल भर्ना

विराटनगरमा एमाले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा नेता पर्शुराम बस्नेतमाथि हातपात

१३ मंसिर, विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट हुँदै गर्दा विराटनगरमा झडप भएको छ। शनिबार एमाले

“प्रतिनिधिसभा निर्वाचन २०८२ : पर्सामा सम्भावित उम्मेदवारको नाम चर्चामा”

१३ मंसिर, वीरगञ्ज । नागरिक सरकारको तर्फबाट तोकिएको आगामी फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्नो गतिविधि बढाउन

साउदीमा काम गर्ने युवकको पहल : पर्सामा अतिबिपन्न परिवारलाई सहयोग

१३ मंसिर,सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ काठमान्डौटोलका जंगाली मिर्दाहाले एक अतिबिपन्न परिवारलाई न्यानो लुगा, खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेका

दाङमा नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा सुरु (तस्वीरहरू)

१३ मंसिर,काठमाडौं । दाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा सुरु भएको छ। पार्टीले शुक्रबार सुदूरपश्चिमको

नेपाल यू–१९ एसिया कप क्रिकेटमा छनोट, मलेसियालाई ९ विकेटले हराउँदै…

१३ मंसिर,काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी पुरुष यू–१९ प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै आगामी यू–१९ एसिया

सुर्खेतमा सवारी दुर्घटनापछि तनाव, पत्रकार वीरेन्द्र आचार्यको मृत्युबारे छानबिनको माग

१३ मंसिर,सुर्खेत। शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ।

वीरगञ्जमा नेपाल हिन्द रेडियो स्रोता संघ ए समूहद्वारा रक्तदान कार्यक्रम…

१३ मंसिर,वीरगञ्ज । नेपाल हिन्द रेडियो एकाई स्रोता संघ ए समूहले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना