प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
राप्रपाको विवाद निर्वाचन आयोगमा : नवराज सुवेदीद्वारा ’अवैध निष्कासन’ विरुद्ध…

२९ असार,काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको लक्ष्यसहित ’जनआन्दोलन परिचालन समिति’ गठन गरी आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदीले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगमा बुझाएको निवेदनमा सुवेदीले आफ्नो चार वर्षे कार्यकाल बाँकी

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्यताका साथ सम्पन्न,…

२९ असार,वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित भव्यताका

धनुषामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२९ असार,धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौलस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर

सुनसरीको इनरुवामा पति–पत्नी मृत फेला, घटना रहस्यमय

२९ असार,सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान करिब ९

गाजामा इजरायलको भीषण हमला : राहत केन्द्रमा खाना पर्खिरहेका सहित…

२९ असार, काठमाडौं ।  गाजामा इजरायली सेनाले शनिबार गरेको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। अलजजिराका अनुसार

राप्रपामा चुलियो विवाद : असन्तुष्ट नेताहरू अध्यक्ष लिङ्देनविरुद्ध निर्वाचन आयोगमा

२९ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत पार्टीका नेताहरूलाई

बीपी कोइराला क्यान्सर अस्पतालमा अत्याधुनिक ’रोश बेन्चमार्क अल्ट्रा’ मेसिन सञ्चालनमा,…

२९ असार,चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउन सक्ने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा

काठमाडौं महानगरको २५ अर्ब ११ करोडको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित

२९ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दैछ। महानगरको कार्यपालिका बैठकले आज बिहानै

मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

२९ असार,बेलबारी । मोरङको बेलबारी नगरपालिका–८ बाँसबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया

सिरहामा २ क्विन्टलभन्दा बढी अवैध गाँजासहित एक युवक पक्राउ

२९ असार,सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट २१२ किलो ९२५ ग्राम भन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई

मधेशमा कम पानीमै उत्पादन दिन सक्ने धानका वैकल्पिक जात रोप्न…

२९ असार, काठमाडौं । मधेशमा यस वर्ष वर्षा कम भएपछि धान रोपाइँमा गम्भीर असर परेको छ। यसैबीच कृषि विज्ञहरूले कम

कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु

२९ असार, काठमाडौँ । कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ

पर्सागढीमा सालको काठ तस्करीमा संलग्न दुई जना पक्राउ

२९ असार, पर्सागढी (पर्सा) । पर्साको पर्सागढी नगरपालिकाबाट बन गस्ती टोलीले सालको अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई पक्राउ

वीरगञ्ज वडा नम्बर ५ मा पानी समस्या समाधानका लागि साझा…

२८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–५ मा वडावासीको दीर्घकालीन खानेपानी समस्याको समाधान गर्न ‘साझा उपभोक्ता समिति–५’ गठन गरिएको छ। बोरिङबाट वितरित

नेकपा एमाले मधेश प्रदेशले मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय…

२८ असार,बर्दिवास । नेकपा एमाले मधेश प्रदेशको शनिबार बर्दिवासस्थित गौतम होटलमा सम्पन्न चौथो बैठकले खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद