Logo
सुन तोलामा दुई लाख ३८ हजार तीन सयमा झर्यो, चाँदी…

१८ असोज, काठमाडौं । गत साता तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ३८ हजार तीनसय रुपैयाँ कायम भएको हो । आइतबार र सोमबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँमा

हितेन्द्रदेव शाक्यको रिटमा सुनुवाइ सुरु, न्यायाधीश निरौलाको इजलासमा पेशी

१८ कात्र्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई कार्यकाल पूरा नगरी पदबाट हटाउने सरकारी निर्णयविरुद्ध

फागुन २१ को चुनावमा नयाँ मतपेटिका चाहिँदैन, साढे सात अर्बको…

१८ कात्र्तिक, काठमाडौंं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने भएको छ

दोलखाको हिमपहिरोमा घाइते भएका ४ जनाको हेलिकप्टरमार्फत उद्धार, अझै चार…

१८ कात्र्तिक, काठमाडौं । दोलखाको दुर्गम रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते

पर्साको ठोरी–५ सुवर्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न

१७ कात्तिक,ठोरी । पर्साको ठोरी गाउँपालिका–५, सुवर्णपुरमा सोमबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरको आयोजना तिलगंगा आँखा उपचार केन्द्र

मधेस प्रदेश सरकारले पहिलो त्रैमासिकमा ३.५ प्रतिशत मात्र खर्च

१७ कात्तिक,वीरगञ्ज । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा केवल ३.५ प्रतिशत बजेट खर्च गर्न सकेको छ। प्रदेश

अदालतको आदेश उल्लङ्घन गर्दै महागढीमाई नगरपालिकाद्वारा घर डोजरले भत्काइएको आरोप

१७ कात्तिक,वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आदेश दिए पनि महागढीमाई नगरपालिकाले घर डोजरले भत्काएको आरोप लागेको छ।

नेपालमा नयाँ राजनीतिक दलहरूको बढ्दो लहर, लोकतन्त्रको सशक्त संकेत कि…

१७ कात्तिक,वीरगञ्ज । नेपालको वर्तमान राजनीतिक परिवेश नयाँ दलहरूको जन्मले हलचल मच्चाएको छ । पछिल्ला महिनाहरूमा निर्वाचन आयोगमा दर्ता हुने

सिम्रौनगढका किसान पुनः आन्दोलनमा, बाली क्षतिपूर्ति माग गर्दै नगरपालिकाको घेराउ

१७ कात्तिक,सिम्रौनगढ  । सिम्रौनगढका किसानहरूले आफ्नो बालीको क्षतिपूर्ति माग गर्दै आज सिम्रौनगढ नगरपालिका घेराउ गरेका छन्। असिना पानी, आँधी–हुरीले बाली

वीरगञ्ज महानगरपालिकाले ई–रिक्सा र अटो दर्ता अनिवार्य गर्यो, मंसिर ७…

१७ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ई–रिक्सा, अटो रिक्सा तथा अन्य तीन पाङ्ग्रे भाडाका सवारी साधनहरूलाई अनिवार्य

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्रसाद साहलाई…

१७ कात्तिक,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभाको संसदीय दलको नेतामा भरत प्रसाद साहलाई पुनः जिम्मेवारी दिएको छ। पार्टी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

१७ कात्तिक,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार बिहान सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकअघि प्रधानमन्त्री कार्कीले नेपाल सरकारका

‘आलोकनगर एकता अभियान’: प्रचण्ड, माधव र नारायणकाजीबीच निर्णायक छलफल

१७ कात्र्तिक, काठमाडौँ। पार्टी एकताको औपचारिक घोषणापछि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू थप महत्त्वपूर्ण छलफलमा

नेप्से कारोबारमा ठूलो गिरावटः बैंकिङ, हाइड्रोपावर र जीवन बीमा समूहमा…

१७ कात्तिक, काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ८ दशमलव २४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से

विवादित महसुलमा ‘ब्रेक थ्रु’: धरौटी बुझाए काटिएका विद्युत् लाइन तुरुन्त…

१७ कात्र्तिक, काठमाडौँ । लामो समयदेखि चल्दै आएको डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल विवादलाई लिएर सरकार र निजी क्षेत्रबीच मध्यमार्गी