प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
हावाहुरीले रुख ढल्दा ३ जनाको मृत्यु, तीन घाइते

३ जेठ, नवलपरासी । देशका विभिन्न ठाउँमा आएको भीषण हावाहुरीका कारण रुख ढल्दा हिजो ३ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा नवलपरासीका दुई र कैलालीका एक जना रहेका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ मा ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर

५० दिनपछि थुनामुक्त रवीन्द्र मिश्र, सर्वोच्चको आदेशमा रिहा

२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनपछि थुनामुक्त भएका छन्। सर्वोच्च अदालतले

प्रधानमन्त्री ओलीसँग बंगलादेशकी समाज कल्याणमन्त्री मुर्सिदको शिष्टाचार भेट

२ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले शुक्रबार शिष्टाचार भेट गरेकी छन् । नेपालले

देउवा र जनार्दन शर्माबीच भेटवार्ता, राजनीतिक परिस्थितिबारे छलफल

२ जेठ,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ।

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकियो

२ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ। अदालतको आदेशानुसार मिश्रलाई

सवारी लाइसेन्स छपाई पुनः सुचारु

२ जेठ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य नौ दिनपछि पुनः सुरु भएको छ । वैशाख २५ गतेदेखि

द्वन्द्वपीडित समुदायको आक्रोश, आयोग नियुक्तिमा अपारदर्शिता र दलीय भागबण्डा गरियो

२ जेठ, काठमाडौंं । संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरूमा हालै गरिएको पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडित समुदायले तीव्र असन्तुष्टि प्रकट गरेका छन्। उनीहरूले

जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने

२ जेठ,बारा । जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ,युवा

खानेपानी गुणस्तरमा २० करोड खर्च,तर मापदण्ड पालनाको प्रमाण भेटिएन

२ जेठ,काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी गुणस्तर कार्यक्रममा एकै वर्ष २० करोडभन्दा बढी खर्च

रनरेटमा पछि परे पनि नेपाल विश्वकप छनोटको सुपर ३ मा…

२ जेठ,काठमाडौं । नेपालको महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर ३ चरणमा प्रवेश गरेको छ। आज

मदरल्याण्ड मा.वि.मा अन्तर–कक्षा ‘कक्षा सजावट’ प्रतियोगिता सम्पन्न

२ जेठ,वीरगञ्ज । वीरगञ्जस्थित मदरल्याण्ड माध्यमिक विद्यालयमा अन्तर–कक्षा कक्षा सज्जा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा.

हितेन्द्रको प्रष्टिकरणः विद्युत आपूर्तिमा समस्या आएको नेतृत्वको कारण होइन

२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कमजोर प्रणालीका कारण विद्युत आपूर्तिमा समस्या आएको बताएको छ । नेपाल विद्युत् प्राधिकरणका

कतारमा रहेका गम्भीर बिरामी अंसारीलाई नेपाल ल्याउन ज्वाला साहको माग

२ जेठ,काठमाडौं । नेकपा एमालेकी सांसद ज्वाला साहले कतारमा गम्भीर बिरामी रहेका एक नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेकी

प्रसौनी गाउँपालिकाको दोस्रो सम्मेलनबाट (वाईसीयल) नेपालको ३१ सदस्यीय नयाँ समिति…

२ जेठ, वीरगञ्ज । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट पार्टी (वाईसियल) को पालिका

२०८४ सम्म वाम एकताको सम्भावना छैन : प्रचण्ड

२ जेठ,डडेल्धुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले २०८४ को चुनावसम्म वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन्। प्रेस