Logo
दुर्गा प्रसाईँको घोषणा : छठपछि हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अनिश्चितकालीन…

७ असोज, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै छठपछिबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। मङ्गलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईँले हालको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै हिन्दु राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन्। उनले भने, "हामी

वीरगञ्जमा स्रोत नखुलेको ८ लाख ७ हजार रुपैयाँसहित एक जना…

७ असोज,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकैबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ।

वीरगञ्जको नगवाबाट ५ लाख बराबरको भन्सार छलीको सामान बरामद

७ असोज,वीरगञ्ज । बीरगञ्ज महानगरपालिका–१६, नगवास्थित एक घरमा भन्सार छली गरी लुकाइराखेको ठूलो मात्रामा कपडा र किराना सामान बरामद गरिएको

जेनजी आन्दोलनले बागमती प्रदेशका सरकारी भवनमा ठूलो क्षति, १० भवन…

७ असोज, काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका कारण बागमती प्रदेश सरकारका अधिकांश कार्यालय र मन्त्रालयका भवनहरू

ऊर्जा मन्त्री कुलमान घिसिङ र बेलायती राजदूतबीच भेट, के भयो…

७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ र नेपालका लागि बेलायती राजदूत रब फेन

३८ क्विन्टल सुन तस्करीका नाइके ‘गोरे’ पनि कारागार फर्किए

काठमाडौं, असोज ७ – बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती उर्फ ‘गोरे’ कारागार फर्किएका छन् ।

देशभर बाढी र पहिरोको कहरः ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

७ असोज, काठमाडौं । अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्गहरूमा गम्भीर असर परेको छ । बाढी र पहिरोले गर्दा देशका

एक हजार रुपैयाँ नदिएको झोकमा देवरले गरे भाउजूमाथि एसिड प्रहार

७ असोज, विराटनगर । एक हजार रुपैयाँको सामान्य विवादलाई लिएर विराटनगरमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् ।

जेनजी विद्रोहपछि भागेका टोपबहादुर रायमाझी कारागार फर्किए

७ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित टोपबहादुर रायमाझी दुई सातापछि कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा

जेनजी आन्दोलनपछि पहिलो मधेस प्रदेशसभा बैठक बस्दै

७ असोज,वीरगञ्ज । जेनजी आन्दोलनपछिको पहिलो मधेस प्रदेश सभा बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको भए पनि तोकिएको

जेन–जी आन्दोलन दबाएको आरोप लागेपछि गृहसचिव दुवाडी जिम्मेवारीबाट हटाइए

७ असोज, काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई उनको पदबाट हटाएर रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ। हालै भएको

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग, प्रतिनिधिहरुले थाले हस्ताक्षर अभियान

७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वको कार्यशैली र परिवर्तित राजनीतिक अवस्थालाई लिएर विशेष महाधिवेशन आह्वान गर्न दबाब बढ्दै गएको

सीमावर्ती सहर रक्सौलमा नेपाली ग्राहकको भीड, वीरगञ्ज बजार सुनसान

७ असोज,वीरगञ्ज । नेपाल–भारत सीमावर्ती सहर रक्सौलमा चाडपर्वका लागि नेपाली ग्राहकहरूको भारी चहलपहल देखिएको छ। नेपाली उपभोक्ताहरू सस्तो मूल्यमा सामान

पर्सामा झाडापखाला र हैजाका बिरामी फेरि बढे, ८८ नयाँ केस…

७ असोज,वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला र शंकास्पद हैजाका बिरामीहरु फेरि बढ्न थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबारदेखि

पूर्वप्रधानमन्त्री ओली जेनजी विद्रोहपछि पहिलो पटक सार्वजनिक

७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित आफ्नो निवासमा सार्वजनिक भएका छन् ।