Logo
वीरगञ्जका लेखक गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक

३० चैत,वीरगञ्ज । लेखक एवं व्यवसायी गणेशप्रसाद लाठद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘सीमान्त सम्झना’ सार्वजनिक भएको छ । नेपालय प्रकाशनले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुस्तकको लोकार्पण गरेको हो । वीरगञ्जमा जन्मिएर हुर्किएका लेखक लाठले आफ्नो गृहनगरका विषयमा देखेका र भोगेका अनुभवहरूलाई पछिल्लो पुस्तामाझ पु¥याउने उद्देश्यले यो पुस्तक लेखेको बताए

वीरगञ्जको छप्पैया चौकमा तनाव, हनुमान जयन्तीको र्‍यालीमा झडप, प्रहरीद्वारा अश्रुग्यास…

३० चैत,वीरगञ्ज ।  वीरगञ्जको छप्पैया चौक आज तनावग्रस्त बनेको छ । हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको ¥याली इदगाह चौक छप्पैयामा पुग्नेबित्तिकै

तोडफोड, आगजनी र हिंसा अब सह्य हुँदैन : प्रधानमन्त्री ओली

३० चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब तोडफोड, आगजनी, हत्या र हिंसाजस्ता गतिविधि सह्य नहुने बताएका छन् ।

भन्सार नाका सुचारु र स्तरवृद्धिका लागि बैशाख १२ मा विशेष…

३० चैत,वीरगञ्ज । आम जनता पार्टी (आजपा) को सिम्रौनगढ नगर कमिटीले भन्सार नाकालाई सुचारु एवं स्तरवृद्धि गराउन विशेष पहल गर्ने

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अघोषित लोडसेडिङले उद्योग मारमा

३० चैत,वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरू पछिल्लो समय अघोषित लोडसेडिङ र अनियमित विद्युत कटौतीको मारमा परेका छन्। नेपाल विद्युत

सखुवा प्रसौनी–५ गढीमाई मन्दिर पुनर्निर्माण सुरु, मन्त्री जयसवालद्वारा शिलान्यास

३० चैत,वीरगञ्ज ।सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित गढीमाई मन्दिरको पुनर्निर्माण कार्य शनिबारदेखि विधिवत रुपमा सुरु भएको छ।

वीरगञ्जमा निःशुल्क आँखा शिविर सम्पन्न, ८७ जनामा मोतियाबिन्दु

३० चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३, सबैठवामा शनिबार एक दिने निःशुल्क आँखा शिविरसम्पन्न भएको छ। स्थानीय ज्योति युवा क्लबको सक्रिय आयोजना

सरकार शिक्षकका माग सम्बोधन गर्न लचक, ऐन नबनेसम्म आन्दोलन जारी…

३० चैत,काठमाडौं । आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ। सरकारले शिक्षकहरूले उठाएका मागहरूमध्ये मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले

मिश्र र राणालाई रिहाई नगरे आन्दोलन गर्ने पशुपतिशम्सेरको चेतावनी

३० चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले गिरफ्तारमा परेका पार्टीका नेताहरूको रिहाइको माग गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष

वीरगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२० जना लाभान्वित

३० चैत,वीरगञ्ज । उपकार सेवा नेपाल, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल र मारवाडी महिला मञ्च वीरगञ्जको संयुक्त आयोजना तथा श्री राम

सर्लाहीमा तेल उद्योगमा आगलागी, लाखौंको क्षति

३० चैत,सर्लाही । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति भीषण आगलागी भएको छ।

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भयो ‘रात्रि बजार’

३० चैत,वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरु भएको रात्रि बजार चैत

पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो

३० चैत,रूपन्देही । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ। तिनाउ गाउँपालिका–३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकार एकजुट हुनुपर्छ…

२९ चैत,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अगाडि

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित

२९ चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई सम्मान गरेको छ । आफ्नो ५९औं वार्षिक साधारणसभा एवं उद्योग