Logo
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १३६८ घाइते

२६ भदौ, काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध भइरहेको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालबाट संकलित तथ्यांकमा मृतकको संख्या बढेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, प्रदर्शनका क्रममा १,३६८ जना घाइते भएका छन्, जसमध्ये ३२१

तीनकुनेमा एकै पासोमा दुई जनाको शव फेला पर्यो

२६ भदौ,काठमाडौं । काठमाडौंको तीनकुनेमा एक महिला र एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ। दुवै जना एउटै पासोमा

जेनजी आन्दोलनपछि हेटौंडाको सडक सफा गर्न पत्रकारहरू आफैं उत्रिए

२६ असोज, हेटौंडा । जेनजीहरूको आन्दोलनका क्रममा हेटौंडामा भएको तोडफोड र आगजनीपछि सडकमा थुप्रिएको फोहोर हटाउन पत्रकारहरू आफैं सरसफाइमा जुटेका

“व्यवस्था र संविधानमाथि भयानक षड्यन्त्र हुँदैछ :महेश बर्तौला

२६ भदौ, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको राजनीतिक परिस्थितिमा गम्भीर चेतावनी दिँदै संविधान, व्यवस्था र

काठमाडौंको तीनकुनेमा दम्पती मृत फेला

२६ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित ह्वाइट हाउस स्कुल नजिकै एक दम्पती मृत अवस्थामा भेटिएका छन् । उनीहरू आफ्नो छाप्रोमा

रौतहट कारागारबाट भागेका ५२ कैदी पक्राउ

२६ भदौ,रौतहट । रौतहटको गौर कारागारबाट भागेका २६७ जना कैदीमध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति हुलहुज्जत गरेर

संविधानमा टेकेर अगाडि बढ्नुपर्ने गगन थापाको भनाइ, दोषीलाई कारबाही गर्न…

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान परिस्थितिलाई समाधान गर्न संविधानको दायराभित्र रहेर अगाडि बढ्नुपर्ने बताएका छन्।

जिराभवानीमा जेन्जी पुस्ताको आन्दोलनपछि स्थानीयद्वारा प्रतिकार

२६ भदौ,जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–४, सुपौलीका युवा तथा स्थानीय नागरिकहरूले सार्वजनिक र निजी सम्पत्तिको सुरक्षाका लागि आफैँ पहल थालेका

त्रिविका क्याम्पसहरू कार्तिक ९ गतेसम्म बन्द, छठपछि मात्रै पठनपाठन सुरु…

६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसहरूमा पठनपाठन छठ पर्वपछि मात्रै पुनः सुरु गर्ने निर्णय गरेको छ। मुलुकमा विद्यमान

यहीँ संविधान भित्रबाट निकास खोजिनु पर्छ : प्रचण्ड

२६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुशासनको माग गर्दै सुरु भएको जेन-जी आन्दोलनमा प्रतिगामी तत्वले घुसपैठ गरी तोडफोड,

जेन–जी आन्दोलनपछि देश नयाँ राजनीतिक मोडमा, सुशीला कार्की अन्तरिम सरकारको…

२६ भदौ, काठमाडौँ । भदौ २३ र २४ गतेको जेन–जी अभियानको शक्तिशाली प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा र सरकारको पतनपछि देश नयाँ

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत

२५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको

देशभरका कारागारबाट साढे १३ हजारभन्दा बढी कैदीबन्दी फरार

२४ भदौ, काठमाडौं । जेन जी आन्दोलनकारीको प्रदर्शनका क्रममा देशभरका कारागार र हिरासतबाट १३ हजार ५ सय ७२ जना कैदीबन्दी

वीरगञ्जको बालसुधार गृहबाट फरार भएका १४६ जनामध्ये ७८ जना पक्राउ,…

२५ भदौ,वीरगञ्ज । वीरगञ्जको बालसुधार गृहबाट फरार भएका १४६ जना कैदीबन्दीमध्ये ७८ जनालाई पर्सा प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। अहिले

कांग्रेस महामन्त्रीद्वयको संयुक्त अपीलः हिंसा छोडेर संवादमा आउनुस्

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देशमा भएको हिंसा र अराजकताप्रति गहिरो चिन्ता व्यक्त

भर्खरै