Logo
लागुऔषध मुद्दामा २० वर्षदेखि फरार रौनियार पक्राउ

१८ माघ,वीरगञ्ज । लागुऔषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महागरपालिका–१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्सा जिल्ला अदालतले रौनियारलाई २०६१ असार १३ गते लागुऔषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र

सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी हुँदा चार करोडभन्दा बढी क्षति

१८ माघ,सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन

रास्वपा सांसदले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

१८ माघ,काठमाडौँ । रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् । कार्यसूचीमा प्रवेश

प्रतिनिधिसभाको पहिलो बैठकमै रास्वपाको अवरोध

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो संसद्मा आकस्मिक समय

१८ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समय माग गरेको छ। सभामुखले बैठक सुरु भएको

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

१८ माघ,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । संसद सचिवालय पुगेका लामिछानेले सभामुख

अस्पताल भवन नबनेपछि उपचार छोडेर चिकित्सकहरु सडकमा धर्ना दिन बाध्य

१८ माघ,वीरगञ्ज । झण्डै एक शताब्दी पूरानो वीरगञ्जको नारायणी अस्पतालको भवन निर्माणमा सरकारी वेवास्ताले गर्दा चिकित्सकहरु उपचार नै छोडेर भवन

जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन

१८ माघ,महोत्तरी । आफ्नो जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र पाउने आशमा छन् । जिल्लामा सरकारले

सुनको मूल्य २३ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१८ माघ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर

महाकुम्भ मेलामा स्नानका क्रममा भएको भागदौडमा पर्साकी एक महिला बेपत्ता

१७ माघ,वीरगञ्ज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ मेलामा स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा परेर पर्साकी पनि एक

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक’ फिर्ता लिन रास्वपाको आग्रह

१७ माघ,काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक’ फिर्ता लिन आग्रह

बाराको पथलैयाबाट करिब २१० किलो गाँजा बरामद

१७ माघ,वीरगञ्ज । प्रहरीले बाराको पथलैयाबाट करिब २१० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट बुधबार राति

प्रसौनी बिर्तामा ब्रम्हबाबा मन्दिरको पुनःनिर्माण शुरु

१७ माघ,वीरगञ्ज । वीरगञ्ज २३ प्रसौनी बिर्ता स्थित ब्रम्हबाबा मन्दिरको पुनः निर्माणको कार्य शुरु भएको छ। वडा समितीको १० लाखको

पर्सामा अपराध र तस्करी नियन्त्रणमा आफ्नो पहिलो प्रथामिकता : एसपी…

१७ माघ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यलाय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध र तस्करी नियन्त्रण आफ्नो पहिलो प्रथामिकता रहेको बताएका