Logo
नारायणी अस्पतालमा कैदीको मृत्युपछि तनाव, आफन्तद्वारा प्रदर्शन

२७ साउन,वीरगञ्ज । वीरगंजको नारायणी अस्पतालमा एक कैदीको मृत्यु भएपछि अस्पताल बाहिर तनावग्रस्त अवस्था सिर्जना भएको छ र मृतकका आफन्तहरूले प्रदर्शन गरिरहेका छन्। मृतकको पहिचान राहुल तुहाराको रूपमा भएको छ। आफन्तका अनुसार तुहारालाई आज बिहान जिम गरिरहेको बेला अचानक स्वास्थ्यमा समस्या आएपछि प्रशासनले उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याएको थियो।

दुई निर्दोष बालबालिकाको रहस्यमय मृत्यु, प्रहरीले निकाल्यो गुपचुप गाडिएको शव

२७ साउन, काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई निर्दोष बालबालिकाको मृत्युपछि उत्पन्न रहस्यले सबैलाई स्तब्ध बनाएको छ । गाउँलेहरूले

विपिनलाई बचाउन इजरायल पुगेकी आमाको पीडादायी पुकारः ‘मेरो छोरो फिर्ता…

२७ साउन, काठमाडौं । करिब दुई वर्षदेखि हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, कांग्रेसभित्रै संकटको बादल

२७ साउन, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, उनलाई आफ्नै पार्टी

एकीकृत समाजवादीभित्रको विवादमा ब्रेकः माधव–झलनाथले गरे आरोप–प्रत्यारोप नगर्ने सहमति

२७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच लामो समयदेखि चुलिएको आन्तरिक विवादले

फेसबुकमा भाइरल भ्रमपूर्ण सन्देश, सत्य के हो ?

२७ साउन, वीरगञ्ज । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश निकै भाइरल भइरहेको छ, जसमा फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत डेटा

बालगंगा किनारमा गरिबको पिडा र अवस्था देखाई नियमबिपरित जोखिमयुक्त घर…

२७ साउन, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ र १६ को बिवादित सीमामा मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत

भन्सार छली गरी ल्याइएका लत्ताकपडासहित टेम्पो बारा प्रहरीको नियन्त्रणमा

२७ साउन, वीरगञ्ज । प्रहरीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५, नकटुवा नजिकैबाट भन्सार छली गरी ल्याइँदै गरेको लत्ता कपडासहित टेम्पो नियन्त्रणमा

अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ भोलि

२६ साउन, काठमाडौं। अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको अधिकार जिल्ला प्रशासन कार्यालयलाई मात्र दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

वीरगञ्जमा “सुरक्षित स्पर्श” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, १२७ विद्यार्थी सहभागी

२६ साउन,वीरगञ्ज । सानो पाइला संस्था र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा तथा नवदीप एकेडेमीको सहयोगमा “सुरक्षित

रवि लामिछानेको रिहाइ निवेदनमाथिको बहस सकियो, के आउला अदालतको आदेश…

काठमाडौं। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको

विगतको गल्ती नदोहोर्याउने माओवादीको तयारीः माथिबाट होइन, तलबाट एकताको प्रयास…

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको एकता प्रक्रिया अहिले वैचारिक र

तराईमा जापानीज इन्सेफ्लाइटिसको प्रकोपः ३ जनाको ज्यान गयो, ३३ जना…

काठमाडौं । नेपालको तराई क्षेत्रमा जापानीज इन्सेफ्लाइटिस (जेई) को संक्रमण तीव्र रूपमा फैलिएको छ। परिवार कल्याण महाशाखाका अनुसार, हालसम्म ३

काममा नजाने कर्मचारीमाथि गृहको एक्सनः १४ जनाको हाजिरी कट्यो

२६ साउन, काठमाडौं। गृह मन्त्रालयले तोकिएको कार्यस्थलमा नजाने १४ कर्मचारीमाथि कडा कारबाही गरेको छ। मन्त्रालयको २४ घण्टे निर्देशनको पालना नगरेपछि

दुई सातादेखि बेपत्ता महिलाको शव भेटियो जंगलमा

२६ साउन, काठमाडौं । सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–२ स्थित नाङ्गे डाँडाको जंगलमा एक महिलाको शव फेला परेको छ। प्रहरीले मृतकको पहिचान