Logo
तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२५ पुष,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख ५२ हजार ५०० रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ

रविको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने, अदालत आसपास सुरक्षा…

२५ पुष,काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार)सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा

सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १०…

२४ पुष,विराटनगर । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि सहकारी ठगी मुद्दामा १० लाख रुपैयाँ

बजार अनुगमन समितिद्वारा भन्सार क्षेत्रका २२ वटा होटल तथा पसलमा…

२४ पुष,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा आज वीरगञ्ज महानगरपालिका वडा नं.१६ भन्सार एरियामा बजार अनुगमन गरिएको छ ।

शितलहरको राहत वितरण एकद्वार प्रणाली मार्फत वितरण गर्न पर्साका सीडीओको…

२४ पुष,वीरगञ्ज । बढ्दै गएको चिसो र शितलहरको प्रकोपवाट बच्न÷बचाउनका लागि वितरण गरिने राहत सामग्री विपद व्यावस्थान समितिको शीघ्र कार्य

जनतासँग जसपा नेपाल’ अभियानमा अध्यक्ष यादव सप्तरीमा

२४ पुष,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुग्नुभएको छ । बुधबारदेखि

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश

२४ पुष,काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं

भारतमा सवारी दुर्घटनामा एक वर्षमा एक लाख ८० हजारको मृत्यु

२४ पुष,नयाँ दिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको

नेको इन्स्युरेन्सद्वारा १० लाखको वीमा रकम भुक्तानी

२४ पुष, वीरगञ्ज । नेको इन्स्युरेन्स कम्पनी लिमिटेडले आफ्नो वीमा गरेको ग्राहकलाई १० लाख रुपैंया विमा दावी भुक्तानी रकम हस्तान्तरण

पर्साको ठोरीमा फेरी जंगली हात्तीको वितण्डा

२४ पुष, ठोरी । पर्साको ठोरीमा फेरि जङ्गली हात्तीले वितण्डा मच्चाएको छ । बुधबार बिहानीपख चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको

रविसहितको मुद्दामा थुनछेक बहस अन्तिमतिर, पोखरामा सुरक्षा कडा बनाइयो

२४ पुष,काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएकाहरूको थुनछेक बहस अन्तिम चरणमा पुग्दा स्थानीय प्रशासनले सुरक्षा

मधेस प्रदेश सभाको दोस्रो बैठक सुरु

२४ पुष,धनुषा । मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक सुरु भएको छ । बुधबार अधिवेशनको दोस्रो बुधबार बैठक सुरु भएको

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : दुई जना धरौटीमा रिहा

२४ पुष,काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको

सडकबाट दबाव नदिएसम्म शान्ति प्रक्रिया टुंगिदैन : प्रचण्ड

२४ पुष,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट दबाव नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम

लागु औषध ५० किलो गाँजासहित पर्साको हरपतगञ्जबाट चार जना पक्राउ

२४ पुष,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट