Logo
डेनभर विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी, १७९ जना सकुशल उद्दार

११ साउन, काठमाडौं । अमेरिका स्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपराह्न अमेरिकन एयरलाइन्सको उडान एए ३०२३ को अवतरणका क्रममा ल्याण्डिङ गियरमा आगलागी भएको छ। दुर्घटनापछि विमानमा सवार १७३ जना यात्रु र छ जना चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा उद्दार गरिएको छ। डेनभर अग्नि नियन्त्रण विभागका अनुसार, बोइङ ७३७ म्याक्स विमान

गाजामा भोकमरीको चपेटामा बालबालिका, नुन चाटेर भोक मेटाउने दर्दनाक अवस्था

११ साउन, काठमाडौं । इजरायलको खाद्यान्न आपूर्तिमा अवरोधका कारण गाजामा मानवीय संकट गहिरिँदै गएको छ। बालबालिकाहरू नुन चाटेर र पानी

भारतको हरिद्वारमा भागदौड, ६ श्रद्धालुको मृत्यु

११ साउन,काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको प्रसिद्ध मनसा देवी मन्दिरमा आइतबार बिहान भएको भागदौडमा परी कम्तीमा ६ जना श्रद्धालुको

२२ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन प्रहरी…

११ साउन,काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी कर्मचारी आफैँखुसी गैरहाजिर भई सम्पर्कविहीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि अख्तियारको छानबिन तीव्र :…

११ साउन,काठमाडौं । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले घुस

बागमती प्रदेश सरकार संकटमाः कांग्रेसले पठायो केन्द्रीय प्रतिनिधि

११ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षले सरकार विघटनको संघारमा पुगेपछि कांग्रेस केन्द्रीय समितिले प्रतिनिधि खटाएको

सुर्खेतमा श्रीमानले गरे निदाइरहेकी श्रीमतीको हत्या, आफै बोलाए प्रहरी

११ साउन, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा श्रीमतीलाई श्रीमानले हत्या गरेका छन् । वीरेन्द्रनगर–१३, करेखोलाका ४२ वर्षीय दानसिंह ठाडामगरले सँगै सुतिरहेकी

कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम भएको टम्पको घोषणा

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम भएको घोषणा गरेका छन् । सीमा विवादका कारण

पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति…

११ साउन, चितवन । पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल

पानी संकटमा महानगरको प्रयास : तत्कालिन समाधानसँगै दीर्घकालिन योजना पनि…

१० साउन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा स्थानीय तह, प्रदेश सांसद र संघीय सरकारले पनि व्यापक डिप बोरिङ गाड्ने काम गरेका

कानुनको अभावमा विद्युतीय फोहोर व्यवस्थापनमा समस्या

१० साउन,काठमाडौं। विद्युतीय र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहोर (ई–फोहोर) को उचित व्यवस्थापनका लागि कानुनी व्यवस्थाको खाँचो

प्रचण्डको स्पष्ट सन्देश : ‘शिक्षकहरूमाथि धोका हुन दिइने छैन’

१० साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्दै

चितवनमा पौने ७ क्विन्टल गाँजा बरामद, भारतीय चालक पक्राउ

१० साउन,चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले अवैधानिक रूपमा भारततर्फ निर्यात गर्न लागिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आज बिहान

सिरहामा स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ

१० साउन,सिरहा। सिरहाको लहान–३ अस्पताल चोकबाट आज सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँ नगदसहित एक भारतीय

‘मधेस तेश्रो आँखा’ दैनिकको चौथो वार्षिकोत्सव सम्पन्न, व्यावसायिक पत्रकारितामा चुनौतीबारे…

१० साउन,वीरगञ्ज । वीरगन्जबाट प्रकाशित हुने ‘मधेस तेश्रो आँखा’ दैनिकको चौथो बार्षिकोत्सव आज सम्पन्न भएको छ । वीरगन्जको होटल गेटवे