Logo
रविलाई रातारात पोखरा लगेपछि चितवनमा रास्वपाको खबरदारी सभा

२० मंसिर,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार चितवनमा खबरदारी सभा गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले चितवनबाट रातारात पोखरा लगेपछि रास्वपाले खबरदारी सभा गरेको हो । सहकारी ठगी प्रकरमा मुछिएका लामिछानेलाई बयानका लागि मंगलबार चितवन लगिएको थियो । मंगलबार र बुधाबार दुई दिन उनको बयान भयो ।

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

२० मंसिर,वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा वीरगञ्ज भन्सार कार्यालयबाट निर्यात बढेको छ । वीरगञ्ज एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह

सिरहामा अटोको ठक्करबाट युवकको मृत्यु

२० मंसिर,वीरगञ्ज । सिरहामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएको छ। चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमा बुधबार साँझ

विश्व माटो दिवस मनाइँदै

२० मंसिर,काठमाडौं । विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका

प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान

२० मंसिर,काठमाडौं। चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री

एनपिएल : विराटनगरको पहिलो जित

१९ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। लुम्बिनीले जितका लागि दिएको एक

रवि, जीबी र छविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी…

१९ मंसिर,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि हुने

१९ मंसिर,परवानीपुर । चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि हुने भएको छ । परवानीपुर युथ क्लबको आज बसेको बैठकले चौथो

गृहमन्त्री रमेश लेखले गरे गढीमाईको दर्शन

१९ मंसिर,बारा । नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री

भोजपुरी प्रतिष्ठान वीरगञ्जको कार्य समिति पुनर्गठन

१९ मंसिर ,वीरगञ्ज । भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन

सुवर्णपुरको होम स्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटक संख्यामा बृद्धि

१९ मंसिर,सेढवा । पर्साको ठोरी गाँउपालिका वडा नम्बर–५ सुवर्णपुरमा संचालित सुनाखरी होम स्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि

अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

१९ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक

पत्रकार महासंघको निर्वाचनमा वाम प्रगतिशील ६ वटा संगठन एक हुने

१९ वीरगञ्ज, मंसिर । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन सहमतीय आधार निर्माण गर्न ६ वटा संगठनले संयुक्त आह्वान गरेको छ

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त (तस्बिर)

१९ मंसिर,चितवन। रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

१९ मंसिर,काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा