Logo
काठमाडौंको बयान सकेर छविलाई पठाइयो पोखरा

७ मंसिर,काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका छविलाल जोशीको बयान सकिएको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । उनीसँग जिल्ला सरकारी वकिल कार्यालयमा २ दिन बयान लिइएको हो । बयान सकिएपछि प्रहरीले जोशीलाई आजै पोखरा फिर्ता पठाउने भएको छ

ऐतिहासिक स्थल सिम्रौनगढमा पूरातत्व विभागको टोलीद्वारा उत्खनन् शुरु

७ मंसिर,सिम्रौनगढ । प्रसिद्ध ऐतिहासिक पर्यटकीय एवं धार्मिक स्थल बाराको सिम्रौनगढ–४ स्थित हरिहरपुरको पलकियामाई ऐतिहासिक बाक्सा भन्ने तुलजा भवानी क्षेत्रमा

विकास र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ…

७ मंसिर,काठमाडौं । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि

उपकार सेवा नेपालद्वारा वृद्धवृद्धा आश्रममा उपभोग्य सामाग्री वितरण

७ मंसिर,वीरगञ्ज । उपकार सेवा नेपालले पर्साको ठोरी गाउँपालिका–१ भगवाननगर स्थित वृद्धवृद्धा आश्रममा उपभोग्य सामाग्रीहरु वितरण गरेको छ । हरेक

गढीमाई मेलामा ड्रोन उडाउन र मार हान्ने हतियार प्रदर्शन गर्न…

७ मंसिर,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मेलामा ड्रोन उडाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज

कुलमानलाई ओलीको प्रश्न– कानूनअनुसार पैसा उठाउन छोडेर लाइन काट्न हिँड्ने…

७ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीओडी (टाइम अफ डे) मिटरका आधारमा महसुल उठाउन छाडेर उद्योगीको लाइन काटेको भन्दै

बिआरआईमा हतारमा हस्ताक्षर गर्नु हुँदैन : विमलेन्द्र

७ मंसिर,काठमाडौं । नेपाल काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका

एमालेको शक्ति प्रदर्शनले सडक यात्रु चरम सास्तीमा, सर्वसाधारण आक्रोशित

७ मंसिर,काठमाडौ। दरबारमार्गमा हुने सत्तारुढ दल एमालेको सडक शक्ति प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । कार्यालय

माछाका भुराको माग उच्च

७ मंसिर,चितवन । मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा ६ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ ।

मलेसियाको श्रम उत्पादकता २.६ प्रतिशतले बढ्यो

७ मंसिर,काठमाडौं । मलेसियाको श्रम उत्पादकता तेस्रो त्रैमासिकमा वार्षिक रूपमा २.६ प्रतिशतले बढेर ४३.३ रिङ्गिट (९.६९ अमेरिकी डलर) प्रति घण्टामा

पर्सामा ८५ किलो गाँजा लोड गरेको मिनी ट्रक सहित तीनजना…

७ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले ८५ केजी गाँजा लोड गरेको मिनी ट्रक सहित तीनजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको

गौतम माविद्वारा एसईईमा जिल्लामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

७ मंसिर,वीरगञ्ज । गौतम माध्यामिक विद्यालयले एसईई २०८० मा ३.९७ जिपिए ल्याएर पर्सा जिल्लामै उत्कृष्ट हुनुभएकी विद्यार्थी रिया साहलाई सम्मान

एमालेको जागरणसभाका लागि र्‍याली सुरू

७ मंसिर,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्‍याली  सुरू भएको छ । जागरणसभाका लागि भद्रकालीबाट

सुनको मूल्य तोलामै एक लाख ६५ हजार ५०० पुग्यो

७ मंसिर,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुनको