Logo
जीतपुरसिमराको नगरसभा भोली पनि स्थगित हुने !

१७ असार, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाको भोली हुने भनिएको नगरसभा पनि स्थगित हुने संभावना बढेको छ । मेयर र वडाअध्यक्ष विच बजेटको सिलिङ तोक्ने बिषयमा सहमति हुन नसकेपछि दोश्रो पटक डाकिएको बैठक समेत अन्योल देखिएको हो । जीतपुरसिमराले आगामी आर्थिक बर्षका लागि ३० करोड सम्म खर्च गर्न मिल्ने बजेटमा वडा

करोडौंको बैंकिङ कसुरका फरार प्रतिवादी महर्जन पक्राउ

१७ असार, काठमाडौं । प्रहरीले १ करोड ५७ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी सबिन महर्जनलाई

सभामुखसँग सांसदहरूको ‘कुलिङ पिरियड’ बहस

१७ असार, काठमाडौं । कुलिङ पिरियड सम्बन्धी व्यवस्थाका बारेमा सांसदहरूले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन्। यो छलफल

हुन्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी, के छ कारवाहीको प्रावधान?

१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई क्षणिक लाभको लोभमा परी हुन्डीजस्ता गैरकानुनी कारोबार नगर्न सचेत गराएको छ। राष्ट्र

हेटौंडामा कोइला बोकेको ट्रक दुर्घटनाः चालकको मृत्यु, सहचालक घाइते

१७ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा

उपकार सेवा नेपालद्वारा बाबा बटेश्वरनाथ मन्दिरमा पंखा प्रदान

१७ असार, वीरगञ्ज ।  उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका–१ स्थित बाबा बटेश्वरनाथ मन्दिरमा भक्तजनको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँच थान सिलिङ

चार प्रदेशमा भारी वर्षाको सम्भावना

१७ असार, काठमाडौँ ।  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक छ। जल तथा मौसम पूर्वानुमान

काठमाडौँमा लिफ्ट बनाउने क्रममा दुई जना कामदारको मृत्यु

१७ असार, काठमाडौँ ।  काठमाडौँको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ

जगरनाथपुर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न : कृषि, स्वास्थ्य र महिला…

१६ असार ,सेढवा  । पर्साको जगरनाथपुर गाउँपालिकामा आज एक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। पटेर्वासुगौलीको आयोजना तथा मधेश खबर

रास्वपाले वीरगञ्जमा रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान सुरु गर्‍यो

१६ असार,वीरगञ्ज ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध’ साधिएको आरोप लगाउँदै वीरगञ्जमा हस्ताक्षर अभियान

पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

१६ असार,काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार उनलाई

बाराको नितनपुरस्थित एक उद्योगमा काम गर्ने युवकको शंकास्पद मृत्यु,कुटपिटबाट हत्या…

१६ असार,वीरगञ्ज । बाराको नितनपुरस्थित एक उद्योगमा काम गर्ने एक युवकको शंकास्पद मृत्यु भएको छ । बाराको नितनपुर स्थिति बजरंबली

बाराको जीतपुरमा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु

१६ असार, वीरगञ्ज । वीरगञ्ज–पथलैया सडकखण्डमा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । वीरगन्जबाट पथलैया जादै गरेको

सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सव, पर्सामा रक्तदान र…

१६ असार,वीरगञ्ज । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औं वार्षिकोत्सव पर्सामा विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

१६ असार,काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यो उपनिर्वाचनको मिति