१५ असार,वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ४, आठघरेका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित अवैध यौन व्यवसायको कडा विरोध जनाएका छन् । लामो समयदेखि होटलहरूमा यौन धन्दा सञ्चालन भइरहेको भन्दै स्थानीय महिलाहरूले त्यस्ता गतिविधिमा संलग्न पुरुषहरूलाई पिटेर लखेटेका छन् । यसअघि इलाका प्रहरी कार्यालय ठोरीमा सयौंको संख्यामा उपस्थित

१५ असार,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार २२ औँ राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका आयोजना गरेर मनाएको छ। धान

१५ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल, पर्साले विभिन्न स्थानबाट करिब ११ लाख ६६ हजार ६९० रुपैयाँ बराबरको अवैध सामानसहित

१५ असार, वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले माछा उत्पादनका साथै धान उत्पादन

१५ असार, सिरहा । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशस्थित सिरहा जिल्लाको बरियारपट्टीमा निःशुल्क स्वास्थ्य शिविर

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको

१५ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी र पहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी

१५ असार, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी बाबुछोरासहित ३ जनाको मृत्यु

१३ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले राजनीतिमा फर्किने तयारीमा रहेको सुनाएकी छन्। उनले जनताको सुख र राष्ट्रको समृद्धिका

१३ असार, काठमाडौं। लामो समयदेखि अड्किएको संघीय निजामती विधेयक भोलि (असार १५ गते) प्रतिनिधिसभाबाट पारित हुने भएको छ। भोलि दिउँसो १

१४ असार,वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पर्साका धेरै विद्यार्थी असफल भएका छन् । हिजो सार्वजनिक नतिजा

१४ असार,ठोरी । शुक्रबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा ( एसईई ) २०८१ को नतिजामा ठोरी गाउँपालिकाको नतिजा चिन्ताजनक देखिएको छ

१४ असार,वीरगञ्ज । बारा प्रहरीले शनिबार ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले एउटा पिकअप

१४ असार,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ५ बजे बागमती गाउँपालिका–९

१४ असार, वीरगञ्ज । जननेता स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन पर्साले आयोजना गरेको निःशुल्क स्वास्थय शिविर शनिबार