४ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार साँझ ७ बजे ७ मिनेट घन्टी बजाउने भएको छ। भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध घन्टी बजाउन लागिएको रास्वपाले जनाएको छ। आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरुप घन्टी बजाउन लागेको हो। २०७९

४ मंसिर,काठमाडौं। सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेको एक महिना बितिसकेको छ। कात्तिक

४ मंसिर,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन कसुरमा मुद्दा चलाउने तयारी गरको

४ मंसिर,सप्तरी । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र

४ मंसिर,काठमाडौँ । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। मंगलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले

४ मंसिर,धनगढी। गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन्। उनले पहिलो आवश्यकता शान्ति स्थापना
४ मङ्सिर, महोत्तरी । नेपालको मुख्यबाली धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटारोमा महोत्तरीमा भने मजदूरको अभाव भएको छ ।

४ मंसिर, काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेको उजुरी बारे निर्णय गर्ने

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ

४ मंसिर, काठमाडौँ । ‘टोइलेट्सः ए प्यालेस, प्यालेस फर पिस’ भन्ने नाराका साथ आज विश्व शौचालय दिवस मनाइँदै छ ।

३ मंसिर,वीरगञ्ज । शिक्षक अभावले अध्ययन अध्यापन प्रभावित भएको भन्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६–नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक

३ मंसिर, काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न

३ मंसिर,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगाना आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा अस्ताए। कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत

३ मंसिर,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुगानाको पशुपति आर्यघाटमा सोमबार दिउँसो राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जली

३ मंसिर,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट एक पैदल