Logo
सहकारी छानबिन समितिको म्याद १५ दिन थप

१८ भदौ,काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको

डेंगी संक्रमितको संख्या ६८ सय नाघ्यो, चारजनाको मृत्यु

१८ भदौ,काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता सेप्टेम्बरसम्म डेंगी संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ । इपिडिमियोलोजी तथा

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछः राजेन्द्र लिङदेन

१८ भदौ,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन्।

सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनायो आपत्ति, मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाउन माग

१८ भदौ,काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा

भारत भ्रमणमा ईपीजीको विषय उठाएनौँ : परराष्ट्र मन्त्री राणा

१८ भदौ,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले आफ्नो भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको स्वीकार गरेकी छन् । प्रतिनिधि सभाको

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

१८ भदौ,काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुंगो लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी

रौतहटको बौधीमाईमा अक्सिजन अभावले नवजात शिशुको मृत्यु

१८ भदौ,वीरगञ्ज । रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । नगरपालिकाको वडा

माओवादी केन्द्रको संयुक्त परामर्श बैठक पेरिसडाडाँमा सुरु

१८ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आजदेखि पेरिसडाडामा सुरु

एकीकृत समाजवादीको भविष्य संकटमा

१८ भदौ,काठमाडौं। नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संसदीय दलमा राष्ट्रिय दलकोसमेत मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादीको भविष्य

वडाअध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

१८ भदौ,काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

१८ भदौ,काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

२३ वर्षीया युवतीको हत्याको मुख्य आरोपित फैयाज पक्राउ

१८ भदौ, हेटौंडा । हेटौंडामा भएको २३ वर्षीया युवतीको हत्या काण्डामा संलग्न मुख्य आरोपित पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१०,

ग्रामीण भेगका विद्यालयमा कक्षा ११ मा विद्यार्थी नपाउँदा संकटमा

१८ भदौ,सेढवा। पर्साको ग्रामीण भेगका माध्यमिक बिद्यालयहरुमा संचालित ११ कक्षा विद्यार्थी नहुँदा संकटमा परेका छन्। कक्षा ११ का लागि बिद्यार्थीहरु

इलाका प्रशासन कार्यालय सुपौली भदौ २३ बाट पुनः सञ्चालनमा आउने

१७ भदौ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिरा भवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

१७ भदौ,काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। आइतबार उच्च सरकारी वकिलको कार्यालयले