Logo
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

१४ वैशाख,काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् । भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’समर्थन गरेको आरोप

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, प्रहरीले फाल्यो पानीको फोहोरा

१४ वैशाख,काठमाडौं। नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ। बिगत २६ दिनदेखि आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न थालेपछि

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१४ वैशाख,काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका

पोखरिया नगरपालिकामा आज सार्वजनिक बिदा

१४ बैशाख, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । वडा नम्बर २ की महिला सदस्य उर्मिल

आज आमाको मुख हेर्ने दिन, देशभर श्रद्धा भक्तिसाथ मनाइँदै

१४ बैशाख, काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै

एच.ए लाइसेन्समा सफलता हात पारेका छात्रा सम्मानित

१३ वैशाख,वीरगञ्ज । ब्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले हेल्थ असिस्टेन्ट (एच.ए) लाइसेन्स परीक्षामा नाम निकाल्न सफल भएका आफ्ना छात्राहरूलाई आज

प्रगतिशील नेपाली समाजको अधिवेशनमा सहभागी हुने बाबुराम भट्टराई भारत प्रस्थान

१३ वैशाख,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन्।

सरकार ढल्छ भन्नेहरू फत्रक्क गलेका छन् : ओली

१३ वैशाख,काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर

राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो– प्रचण्ड

१३ वैशाख,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको

प्रचण्डको आरोपः वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीको संरक्षक

१३ वैशाख,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान सरकारलाई बिचौलिया र भ्रष्टाचारीको संरक्षक भएको गम्भीर आरोप

वीरगञ्जमा १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा रक्तदान, ३२ जनाद्वारा रक्तदान

१३ वैशाख,वीरगञ्ज । १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर वीरगञ्जमा आज शनिबार आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्।

जनमत पार्टी पर्साद्वारा अध्यक्ष राउतको उपस्थितिमा भव्य कार्यक्रमको तयारी

१३ वैशाख,वीरगञ्ज । जनमत पार्टी वीरगञ्ज महानगर समितिको विस्तारित बैठक आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष ओमप्रकाश

मुख्यमन्त्री सिंहद्वारा बारामा मापदण्डविपरीत सञ्चालित योगशिलाअस्पताल बन्द गर्न निर्देशन

१३ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बारा जिल्लाको कलैयामा रहेका निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका छन्। शनिबार बिहानैदेखि

शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

१३ वैशाख,झापा । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम

बारा प्रहरीद्वारा प्रयोगविहीन ११७ मोटरसाइकल लिलाम बिक्री गरिने

१३ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले कार्यालयमा रहेका प्रयोगमा आउन नसक्ने विभिन्न कम्पनी तथा मोडेलका ११७ वटा मोटरसाइकल लिलाम

भर्खरै