Logo
१५ हजार दर्शक क्षमता घटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण…

१५ भदौ,भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । रंगशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रंगशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको

पोखरिया केन्द्रबाट सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द

१५ भदौ, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रबाट सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द भएको छ ।

गृहमन्त्रीका १०० दिने योजना– वित्तीय अनुसन्धान ब्युरो गठनदेखि, प्रहरी विधेयक…

१४ भदौ,काठमाडौं । गृहमन्त्री रमेश लेखकले १०० दिनभित्र आफूले गर्ने कामको फेहरिस्त सार्वजनिक गरेका छन् । गृहमन्त्री भएपछि पहिलो पटक

यातायात कार्यालय वीरगञ्जबाट हुने लाइसेन्स वितरणमा प्रदेश सरकारले लगायो रोक,…

१४ भदौ,वीरगञ्ज । यातायात कार्यालय वीरगञ्ज पर्साबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को वितरणमा आजैको मितिदेखि रोक लगाइएको छ ।

वीरगञ्ज नारायणी अस्पतालको मेसु हकले कर्मचारी भर्नाको नाममा ठगी भर्ना…

१४ भदौ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कर्मचारी भर्नाको नाममा ठगी भर्ना सुरु गरिएको आवेदकहरुको गुनासो छ । करार कर्मचारी भर्नाको

आजपाको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा प्रभु साह

१४ भदौ,काठमाडौं । आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ। काठमाडौँमा भदौ ११ र १२ गते बसेको

कोशीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

१४ भदौ,काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन माओवादीका सांसदहरूले फिर्ता लिएका छन् । आज बैठक

राज्य व्यवस्था तथा सुशासन समिति : चौतर्फी दबाबपछि भ्रष्टाचार मुद्दामा…

१४ भदौ,काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ। शुक्रबार

नवनियुक्त मुख्य सचिव अर्यालले बुझे पत्र

१४ भदौ,काठमाडौँ । नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले नियुक्ति पत्र बुझेका छन् । शुक्रवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव

३० वर्षे लागू नगर्ने अन्तरिम आदेशविरुद्ध सरकार तर्फबाट बहस सुरु

१४ भदौ,काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी भएको अन्तरिम आदेश विरुद्धको निवेदनमा बहस सुरु भएको

माओवादी नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो : प्रचण्ड

१४ भदौ,सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो

एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

१४ भदौ,काठमाडौँ । चिकित्सा शिक्षा आयोग ले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको

दरबन्दी मिलानको बिरोधमा नरहेको प्रधानाध्यापकहरुको भनाई, धमाधम पत्र बुझ्दै शिक्षकहरु,…

१४ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले गरेको दरबन्दी मिलान अनुरुप शिक्षकहरु तोकिएका विद्यालयमा धमाधम जान लागेका छन् । महानगरपालिकाले बुधबार यहाँका

सडकमा ट्राफिक सचेतना निरन्तर जारी

१४ भदौ,वीरगञ्ज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आजपनि मुरलीचोकमा ट्राफिक सचेतना सम्बन्धि अभियानलाई जारी राखेको छ । सामुदायिक सेवा केन्द्र

बेल्चाले हानेर धनुषामा एकजनाको हत्या

१४ भदौ,वीरगञ्ज । धनुषामा सामान्य विवाद हुँदा एकजनाको हत्या गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगमको डिपोमा सामान्य