Logo
जसपाद्वारा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त

३० असार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्

सिमलताल दुर्घटना अपडेट : नारायणीमा भेटियो अर्को शव, पहिचान खुल्न…

३० असार,चितवन। चितवनको भरतपुर महाननगरपालिका–२६ स्थित सिमावारमा नारायणी नदीले बगाएर ल्याएको अर्को एउटा शव फेला परेको छ। आइतबार दिउँसो ४

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त

३० असार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई

नेपालमा हिन्दू राष्ट्र स्थापनाको लागी नेपाल जनता पार्टीले २० हजार…

३० असार,वीरगञ्ज । नेपाल जनता पार्टीले आन्दोलनका लागि २० हजार युवा दस्ता तयार पार्ने भएको छ । हिन्दू राष्ट्र नेपाल

वडा अध्यक्षको वेवास्ताले परवानीपुरको कृषि फाराम सडक क्षेत्रका वस्ती डुबानमा

३० असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर स्थित कृषि अनुसन्धान केन्द्रजाने क्षेत्रमा पानीको निकास नहुँदा बस्ती डुबानमा परेका

गोलाघाट र गैँडाकोटमा भेटिएका दुई शवको सनाखत

३० असार,काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको छ । गोलाघाटमा भेटिएको

पर्साका १२ र बाराका ५ स्थानीय तहले ल्याएनन् बजेट

३० असार,वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पर्साको १२ र बाराका ५ पालिकाले बजेट ल्याएका छैनन् । पर्साको

सिमलताल दुर्घटना : दुई वटा बसमा गरी ६५ जना यात्रु…

३० असार,काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु

मन्त्रीबारे निर्णय गर्न शेखर–गगन समूहको बैठक जारी

३० असार,काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षको बैठक बसेको छ । पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट

सिमलताल दुर्घटना अपडेट : थप दुईजनाको शव भेटियो

३० असार,चितवन ।  चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसमा सवार यात्रुमध्ये थप दुईजनाको शव भेटिएको

सिमलताल पहिरो : दुवै शवको पहिचान खुल्यो

असार ३० गते । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको

सिमलताल पहिरो : दुईमध्ये एक शवको पहिचान, गणपति बस यात्री…

३० असार, वीरगञ्ज । नवलपरासी गैंडाकोट नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएका दुईमध्ये एक शव शुक्रबार बिहान चितवन सिमलताल पहिरोमा

राष्ट्रिय स्वतन्त्र पार्टीकोे बहुदरमाइ नगर सभापतिमा चन्दन यादब चयन

२९ असार,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुदरमाइ नगरपालिका सभापतिमा चन्दन यादब चयन भएका छन् । शनिबार डकैलाचोक स्थित

अदालतले जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसला

२८ असार,बारा । जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ता सहित ६ जनालाई एक महिना

चौथो पटक सरकारको बागडोर समाल्दै एमाले अध्यक्ष ओली

२९ असार,काठमाडौं। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा