Logo
११ महिनामा ४७ अर्ब ६१ करोड वैदेशिक लगानी प्रतिबद्धता, कृषि…

२ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा नेपालमा ४७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको

सरकारले सीमा नियन्त्रण कडा गरे मधेसमा विद्रोह हुन सक्ने पूर्वमुख्यमन्त्री…

२ असार,वीरगञ्ज ।  मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा जसपा नेपालका नेता जितेन्द्र सोनलले नेपाल–भारत सीमामा सरकारले कडाइ वा नियन्त्रण गर्ने प्रयास

बेइजिङमा परराष्ट्रमन्त्री शिशिर खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

 २ असार,काठमाडौं ।  चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार बेइजिङमा चीनको शीर्ष राजनीतिक सल्लाहकार निकाय चाइनिज पिपल्स पोलिटिकल कन्सल्टिभ

एनसेलको २ दशकमा ३ खर्ब ५७ अर्ब राजस्व योगदान: ९…

२ असार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा सरकारी

जिराभवानीमा ७५ किलो प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरी नष्ट

२ असार,सेढवा। पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा सहित एक मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर

ठोरीको ज्ञान वाटिकामा ३० विद्यार्थीलाई छात्रवृत्ति

२ असार,वीरगञ्ज । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ज्ञान वाटिका माध्यमिक विद्यालयमा मङ्गलबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको

मेडिकल तथा डेन्टल विद्यार्थीलाई तोकिएको इन्टर्नसिप भत्ता उपलब्ध गराउन आयोगको…

२ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूलाई नियमअनुसार पाउनुपर्ने इन्टर्नसिप भत्ता अनिवार्य रूपमा

कोरला नाकाबाट भित्रिएका बीवाईडीका ७७५ विद्युतीय सवारी फुकुवा

 २ असार,काठमाडौं ।  प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीचको समन्वय अभावका कारण मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका

नवीकरण नगर्ने ५ हजार ३ सय २ औषधि पसल र…

२ असार, काठमाडौं । औषधि व्यवस्था विभागले तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका देशभरका ५ हजार ३ सय २ वटा

सभामुखसँग हर्क साम्पाङको विश्वास: प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइने

 २ असार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति अविलम्ब सच्याउन माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै

एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सुझाव संकलन कार्यक्रम विराटनगरमा सुरू

 २ असार,काठमाडौं ।  नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय कार्यक्रम विराटनगरमा सुरू गरेको छ।

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द, आश्रित भोकभोकै

 २ असार,काठमाडौं । कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा आश्रित परिवारहरूले तीन दिनदेखि नियमित खाना नपाएको गुनासो गरेका छन्। आइतबार साँझदेखि

समयमै उपचार पाएपछि १८ दिने नवजातको ज्यान बच्यो

२ असार,जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी गाउँका एक १८ दिने नवजात शिशुको समयमै चिकित्सकीय हस्तक्षेपका कारण ज्यान जोगिएको छ।

धरौटी बुझाएर रिहा भए सेफ सन्तोष साह

२ असार,वीरगञ्ज ।  बैंकिङ कसुर मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौं

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीको निरन्तर विरोध, संसदमा स्पष्ट जवाफको माग

२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको विवादास्पद अभिव्यक्तिको विरोध जारी छ । मङ्गलबारको बैठकमा पनि विपक्षी