Logo
राष्ट्रपति पौडेलले जारी गरे सहकारी अध्यादेश, सहकारी ठगी पीडितलाई राहतको…

१७ बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रको सुधार र नियमनका लागि ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । सरकारको सिफारिसमा बिहीबार (वैशाख १७ गते) नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति कांग्रेसको गम्भीर आपत्ति

१७ बैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन उपलब्ध नगराउने सरकारको पछिल्लो निर्णयप्रति कडा आपत्ति

रोल्पाको जलजलामा तीर्थयात्री बोकेको जीप दुर्घटनाः १५ जनाको अवस्था गम्भीर

१७ बैशाख, काठमाडौं । वैशाख पूर्णिमाको अवसरमा जलजला क्षेत्रमा लाग्ने जात्रामा पूजा गर्न हिँडेका तीर्थयात्री सवार जीप रोल्पामा भीषण दुर्घटनामा

निजामती विधेयकमाथि सर्वोच्चको सक्रियताः देशभरका अदालतसँग मागियो राय सुझाव

१७ बैशाख, काठमाडौँ । संघीय निजामती सेवा ऐनको विधेयक, २०८३ को मस्यौदाका सम्बन्धमा सर्वोच्च अदालतले मातहतका सबै अदालत र न्यायाधिकरणहरूसँग

सरुवाको पत्र नबुझी पूर्वाधार कार्यालय बाराका प्रमुख बेपत्ता, १ अर्ब…

१७ बैशाख, काठमाडौं। पूर्वाधार विकास कार्यालय कलैयाका प्रमुख राजेन्द्र साह सरुवाको पत्र नबुझी रमाना नलिई लामो समयदेखि सम्पर्कविहीन बनेका छन्

सुकुमबासी सङ्घद्वारा आम हडतालसम्मको आन्दोलन घोषणा, प्रधानमन्त्री शाहलाई हटाउन माग

१७ बैशाख, काठमाडौं । अखिल नेपाल सुकुमबासी सङ्घले भूमिहीन र सुकुमबासीका मुद्दालाई लिएर आम हडतालसहितको देशव्यापी आन्दोलन घोषणा गरेको छ

क्रियाशील सदस्यतामा कांग्रेसभित्र रस्साकस्सीः देउवा र शेखर समूहद्वारा गगनको कदमको…

१७ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताको विषयलाई लिएर आन्तरिक विवाद चुलिएको छ । पार्टीका दुई प्रभावशाली पक्ष—निवर्तमान सभापति

गुठी जग्गामा बसोबास गर्नेहरूद्वारा जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन

१७ वैशाख,वीरगञ्ज । बालेन शाह नेतृत्वको कार्यशैलीविरुद्ध जनकपुर मा स्थानीयले प्रदर्शन गरेका छन्। गुठीको जग्गामा बसोबास गर्दै आएका बासिन्दाले ‘डोजर

१२ कक्षाको परीक्षा: केन्द्रको त्रुटि विरुद्ध नेविसंघको ‘अल्टिमेटम’

१७ बैशाख, काठमाडौँ । कक्षा १२ को सञ्चालित परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा व्यवस्थापकीय कमजोरी र लापरबाही देखिएको भन्दै नेपाल

तेज शमशेर जबरा रास्वपा प्रवेश, वीरगञ्ज मेयर दाबेदारीबारे चर्चा

१७ वैशाख,वीरगञ्ज । तेज शमशेर जबरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले पार्टी अध्यक्ष रवि लामिछाने को

बालेन सरकारको ‘अध्यादेश’ प्रभाव: त्रिवि उपकुलपतिसहित तीन शीर्ष पदाधिकारीद्वारा राजीनामा

१७ बैशाख, काठमाडौँ । सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने गरी कडा अध्यादेश सिफारिस गरेसँगै मुलुकको जेठो विश्वविद्यालय, त्रिभुवन

१०० रुपैयाँको भन्सार नीति मधेशका भान्सामा राज्यको अवरोधः गगन थापा

१७ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको नयाँ कडाइलाई

अब अनलाइनबाटै धितो बन्धकी हुने

१७ वैशाख,काठमाडौं । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयमा

श्रीमती हत्या अभियोगमा सेनाका पिउठलाई जन्मकैदको फैसला

१७ बैशाख, काठमाडौँ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको

आयातित वस्तुमा एमआरपी अनिवार्य नियमबाट सरकार पछि हट्यो, भन्सार जाँचपास…

१७ वैशाख,वीरगञ्ज । आयातित मालवस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नयाँ नियमप्रति उद्योगी–व्यापारीको तीव्र विरोधपछि सरकारले आफ्नो निर्णयमा