Logo
काठमाडौँबाट वीरगञ्जका लागी छुटेको सुमो दुर्घटना ,१० जना घाइते

१९ साउन,हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

आज कसले मार्ला ‘मिस नेपाल’ को बाजी ?

१९ साउन,काठमाडौं । यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले आज बेलुका आयोजना हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका

सिरहाबाट पिस्टोनसहित दुइ जना भारतीय पक्राउ

१९ साउन,वीरगञ्ज । सिरहा प्रहरीले आधुनिक पेस्तोलसहित दुइ जना भारतीयलाई पक्राउ गरेको छ । सिरहाको ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुबाहक

वीरगञ्ज नगवाका मनोज राउत मेस्तरको खोजीमा सहयोग गर्न आग्रह

१९ साउन,वीरगञ्ज । पर्सा प्रहरीले हराएका एक व्यक्तिको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर

पर्सा मालपोत र नापीका हाकीमको सरुवा गर्न बिचौलिया शक्ति केन्द्रमा

१८ साउन, वीरगञ्ज । वीरगञ्जका सार्वजनीक सम्पत्ती र विभिन्न व्यक्तिको नाममा हकभोग कायम रहेका घरजग्गामा गिद्धे नजर लगाउने भूमाफिया विरुद्ध

पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो

१८ साउन,वीरगञ्ज । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी

सूचनाको हकले लोकतान्त्रिकलाई बलियो बनाउँछ : प्रदेश सभामुख मण्डल

१८ साउन,ढल्केबर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सूचनाको हकले लोकतान्त्रिक विधिलाई बलियो बनाउने बताउनुभएको छ । शुक्रबार धनुषाको लालगढमा

नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

१८ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

चित्तलको मासुसहित पर्साको ठोरीबाट दुईजना पक्राउ

१८ साउन,ठोरी । चित्तलको मासु सहित पर्साको ठोरीबाट २ जना पुरुषहरु पक्राउ परेका छन् । बिहिबार (हिजो) गाउँपालिकाको वडा नम्बर

विद्युत प्राधिकरणको मनोपरी, पर्सामा एक सातादेखि अघोषित लोड सेडिङ

१८ साउन,वीरगञ्ज । पछिल्लो समय पर्सामा अघोषित लोड सेडिङ हुन थालेको छ । कुनै सूचना बिनै नेपाल विद्युत प्राधिकरण बीरगन्ज

गण्डक नहरमा यस वर्ष ६५० क्युसेकमात्र पानी

१८ साउन,वीरगञ्ज । नेपाल र भारत सरकारबिच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतले ८५० क्युसेक पानी दिनुपर्ने भए पनि यस वर्ष

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

१७ साउन,काठमाडौँ । नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा

भारतका बैंकमा ठूलो साइबर आक्रमण, एकैपटक तीन सय बैंकको सिस्टम…

१७ साउन,काठमाडौं । भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर हमला भएको छ । करिब तीन सय बैंकहरु ठप्प भएका छन् ।

वीरगञ्जका निरञ्जन कुमार अग्रवाल थप तीन दिन हिरासतमा बस्ने

१७ साउन,वीरगञ्ज । वीरगञ्जका निरञ्जन कुमार अग्रवाललाई थप तीन दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत पर्साले अग्रवाललाई थप

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज

१७ साउन,काठमाडौं । नेकपा (एमाले)ले सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो