१५ चैत,काठमाडौं । राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रशासन कार्यालयले सूचना जारी गरेर अपराह्न ४ः२५

१५ चैत,सेढवा । सशस्त्र प्रहरीले शुक्रबार पर्साको जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको भारतीय कुखुरा बरामद गरेको छ। बोर्डर आउट पोस्ट महादेवपट्टीबाट

१५ चैत,काठमाडौं । काठमाडौंको तीनकुनेमा राजादी प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि

१५ चैत,काठमाडौं । थाइल्यान्ड र छिमेकी म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। यो भूकम्पका कारण म्यानमारमा

१५ चैत,काठमाडौं। सर्वोच्च अदालतले कुलमान घिसिङले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई

१५ चैत,काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकबीच धकेलाधकेल भएको छ। भेला स्थल तीनकुनेबाट बानेश्वरतर्फ आउन खोजेपछि राजावादीलाई प्रहरीले

१५ चैत,काठमाडौं। हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा सडक आन्दोलनमा होएिका राजावादीहरुले काठमाडौंमा प्रदर्शन सुरू भएको छ। उनीहरू काठमाडौंको तिनकुनेमा

१५ चैत,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु

१५ चैत,काठमाडौं । गणतन्त्रको पक्षमा वकालत गर्दै समाजवादी मोर्चामा आबद्ध चार दलले आज काठमाडौंमा व्यापक प्रदर्शन गरेका छन्। नेकपा माओवादी

१५ चैत,काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन

१४ चैत,काठमाडौं । एकजना अमेरिकी नागरिकलाई मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएको अवस्थामा पोखराबाट अपहरण गरी बन्धक बनाएको अभियोगमा एकजना महिला

१४ चैत,काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति कमाण्डको जिम्मेवारी दुर्गा प्रसाईंले सम्हाल्ने भएका छन्। समितिका संयोजक नवराज

१४ चैत,सेढवा । मौसम परिवर्तन भएसँगै पर्साको ग्रामीण भेगमा बिभिन्न किसिम्मको रोगका प्रकोपहरु देखा पर्न थालेका छन । बिहान र

१४ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्।

१४ चैत, वीरगञ्ज । मस्तिष्कघात (स्ट्रोक) को उपचार र विधिका बारेमा छलफल गर्ने उद्देश्यले वरिष्ठ न्यूरोलोजिष्टहरु बीरगंजमा भेला भएका छन्