Logo
दूतावासको पत्र प्रकरणमा रविले गरे उपसभामुखको बचाउ

६ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आइतबारको संसद बैठकमा उनले अमेरिकी दूतावासलाई लेखिएको पत्रबारे उपसभामुख रानामगरको बचाउ

प्रधानमन्त्रीलाई माओवादीको प्रश्न– गिरीबन्धु टी स्टेट प्रकरणमा के गर्नुहुन्छ?

६ साउन,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दाबी पेश गर्ने

६ साउन,काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

६ साउन,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो

ओलीको नियुक्तिसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउने आदेश

६ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवाद संवैधानिक इजलासमा पठाइएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक

प्रधानमन्त्री ओलीले संसदमा सुनाए सरकारका पाँच प्राथमिकता

६ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै

जोसुकै भए पनि सहकारी ठगलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

६ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि

बंगलादेशबाट काठमाडौं फर्किए नेपाली विद्यार्थी

६ साउन,काठमाडौं। बंगलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन्। यसैक्रममा आज ५७ जना

देशमा तीव्र आर्थिक वृद्धि गर्न कांग्रेस–एमाले मिल्यौँ : प्रधानमन्त्री ओली

६ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ

संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू

६ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ । संसद् भवन नयाँ बानेश्वरमा

मधेशका मुख्यमन्त्री सिंहले गरे आफ्नै ११ मन्त्रालयको छड्के निरीक्षण, दिए…

६ साउन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आज ११ वटा मन्त्रालयको छड्के अनुगमन गरेका छन् । कार्यालयमा कर्मचारीको लापारबाही

गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

६ साउन,वीरगञ्ज । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगञ्जको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

६ साउन,वीरगञ्ज । सुनको मूल्य आइतबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार

आज गुरुपूर्णिमा, शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने दिन

६ साउन, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

५ साउन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन