Logo
माओवादीको जागरण अभियान टोली चितवनमा

९ चैत,चितवन । हुलाकी सडक केन्द्रीत तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रको टोली आज चितवनमा रहेको छ । मधेसको अन्तिम सीमा पर्साको ठोरीमा आयोजना गरेको अभियान मधेस प्रदेशको अन्तिम जनसभालाई सम्बोधन गरेपछि नेकपा माओवादी केन्द्रको टोली शुक्रबार साँझै चितवनको माडी प्रवेश गरेको थियो । शुक्रबार साँझ चिनवनको माडी नगरपालिका

सिरहाको औरहीका अध्यक्ष शिवजी र पूर्ववडाध्यक्ष दिलीप पक्राउ

९ चैत, सिरहा । महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी

पर्साबाट ‘प्रचण्ड’को दाबी–‘१५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउँछ’

८ चैत,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा

पर्सागढीमा नेकपा एमालेको दोस्रो नगर अधिवेशन सम्पन्न

८ चैत, पर्सागढी । नेकपा एमाले पर्सागढी नगर कमिटीको दोस्रो नगर अधिवेशन आज सम्पन्न भएको छ। कार्यक्रममा गणतन्त्रको रक्षा र

पर्सागढीबाट अवैध सालको काठ बरामद,तस्कर फरार

८ चैत,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुर टोलबाट वन गस्ती टोलीले अवैध रुपमा चिरान भइरहेको दुई थान

पटेर्वा सुगौलीमा रक्तदान कार्यक्रम सम्पन्न

८ चैत,पर्सागढी । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित सोनवर्षा स्वास्थ्य चौकी प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते

८ चैत,काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी

एक महिनामा आगलागीबाट ६ को मृत्यु, ३८ परिवार विस्थापित

८ चैत,काठमाडौं। गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष, चार

४१ वर्ष शिक्षण सेवा गरेका मिश्रको भव्य विदाई

८ चैत,वीरगञ्ज । पर्सा जिल्लाको डोकैला बहुअरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ४१ वर्ष ३ महिना २ दिन शिक्षण सेवा

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

८ चैत,काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको

ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारु गर्न माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा

८ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको मतगणना तत्काल सुचारु गर्न माग गर्दै विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। मतगणना

रविले लामिछानेले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी

८ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन्। स्वर्णलक्ष्मी सहकारी

बारामा एसईई परीक्षामा चिट चोराउने दुई निरीक्षक पक्राउ

८ चैत,वीरगञ्ज । बारामा एसईई परीक्षामा परीक्षार्थीलाई चिट चोराउने दुई निरीक्षक पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर

ठाकुरराम क्याम्पसको मतगणना रोकियो, विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन

८ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ । मतगणना रोकिएपछि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

एसईई : रौतहटमा ४२४ मोवाईल बरामद, निरीक्षक सहित दुई जना…

७ चैत, वीरगञ्ज । एसईईको पहिलो दिन अंग्रेजी विषयको परिक्षामा रौतहटबाट ४२४ वटा मोवाईल बरामद भएको छ । प्रशासनले कडा