Logo
पर्सा–१ मा रास्वपाका उम्मेदवार पन्तद्वारा वडा नं. १८ मा घरदैलो…

१४ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बुद्धिप्रसाद (हरि) पन्तले वडा नं. १८ क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। स्थानीयवासीसँगको

‘विप्लवलाई प्रचण्डको कलः कति भौँतारिनुहुन्छ? आफ्नै घर फर्किनुस’

१४ माघ, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लवलाई क्रान्तिकारी आन्दोलनको मूलधारमा आउन

नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई कपडा वितरण

१४ माघ, वीरगञ्ज ।  जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु तथा सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्रम

पर्सा–२ को विन्दवसनीमा रास्वपाको घरदैलो सम्पन्न

१४ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित घरदैलो

बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या : दुईजना…

१४ माघ, वीरगञ्ज । बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या गरेको आरोपमा थप एक जना पक्राउ

निर्वाचन आयोगको प्रतिवेदन: राष्ट्रिय सभा निर्वाचनमा साढे २ करोड खर्च…

१४ माघ। काठमाडौं । निर्वाचन आयोगले भर्खरै सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ ।

विश्वप्रकाश शर्माको परिपत्र: निर्वाचन व्यवस्थित बनाउन कांग्रेसको १२ बुँदे सांगठनिक…

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरी आफ्नो सांगठनिक तयारीलाई तीव्र पारेको छ । पार्टीका उपसभापति एवं

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच संवादः समसामयिक राजनीति र निर्वाचनबारे छलफल

१४ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको छ ।

मितेरीपुल क्षेत्रमा नवनिर्मित सीमा सुरक्षा पोष्टको समुद्घाटन

१४ माघ, वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–स्थित मितेरीपुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सुनको मूल्यमा दिनदिनै रेकर्डः तोलामा ३ लाख १९ हजार नजिक…

१४ माघ, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यले अहिलेसम्मका सबै कीर्तिमान भंग गर्दै नयाँ ऐतिहासिक उचाइ कायम गरेको

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाः ३० वर्षीय युवकको मृत्यु

२२ माघ, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । दुधौली

भारतमा शोकः विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्रीसहित ५ जनाको मृत्यु

१४ माघ, काठमाडौँ । भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान भएको भयावह विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामा आमाछोराको विभत्स हत्या: बुवा र बहिनी गम्भीर घाइते, बुहारी…

१४ माघ, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरियाडीमा आज (बुधबार) बिहान एकै परिवारका दुई जनाको निर्मम हत्या

पर्सा–४मा बहुपक्षीय प्रतिस्पर्धा, पुराना अनुभव र नयाँ उम्मेदवारबीच निर्वाचन भिडन्त…

१३ माघ, वीरगञ्ज ।  २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–४मा राजनीतिक गतिविधि तीव्र रुपमा बढेको

युवराज सफल पक्राउ

१३ माघ, काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ। जिल्ला