Logo
युक्रेनको किभमा रुसको भीषण आक्रमण: युद्ध सुरु भएपछिकै ठूलो ब्यालिस्टिक…

३ असार, काठमाडौँ । रुसले युक्रेनको राजधानी किभलाई केन्द्रित गरी ब्यालिस्टिक क्षेप्यास्त्रहरूको शृङ्खलाबद्ध र भीषण आक्रमण गरेको छ । रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनामा परी हालसम्म एक जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएका छन् । शनिबार रातभर चलेको यस आक्रमणमा आवासीय क्षेत्र,

उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन आमनेसामने, मैदानमा खेल…

३ असार, काठमाडौँ । आज आइतबार राति पौने १ बजे अमेरिकाको न्यु जर्सी रङ्गशालामा फिफा विश्वकप २०२६ को उपाधिका लागि

अर्थमन्त्रीको वाचा भाषणमै सीमित: बिजुलीमा ५ प्रतिशत भ्याट कार्यान्वयन सुरु

३ असार, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् र सार्वजनिक मञ्चहरूमा बारम्बार दोहोर्‍याएको एउटा वाचा- ‘अन्तिम उपभोक्तालाई बिजुलीको भाउ

प्राविधिक समस्या समाधानसँगै पुनः चल्यो फेसबुक

३ असार, काठमाडौँ। केही घण्टाअघि देखिएको प्राविधिक समस्या समाधान भएसँगै सामाजिक सञ्जाल फेसबुक पुनः सञ्चालनमा आएको छ । आइतबार दिउँसो

दुग्ध उत्पादकलाई डीडीसीको ‘डेडलाइन’: साउनभित्र सम्पर्क नगरे दूध नकिन्ने

३ साउन, काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले दूध सङ्कलन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्ने उद्देश्यले

‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ माथि १७ संशोधनः प्रस्तावनादेखि नै…

३ साउन, काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१’ माथि १७ वटा संशोधन प्रस्ताव दर्ता भएका

बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको चारबुँदे…

३ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्थालाई थप व्यवस्थित र

क्षेत्रीय वामपन्थी एकताको सन्देश बोकेर श्रीलंकाबाट फर्किए प्रचण्ड

३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण

प्राविधिक समस्याले फेसबुकको ब्राउजर भर्सन डाउन, प्रयोगकर्ता मर्कामा

३ साउन, काठमाडौं । आइतबार अपरान्ह सामाजिक सञ्जाल फेसबुकको ब्राउजर भर्सनमा अचानक समस्या देखिएको छ । साइटमा आएको प्राविधिक गडबडीका

जनप्रतिनिधिका ९५ पद रिक्तः उपनिर्वाचन अनिश्चित, स्थानीय तहमा निर्वाचन नहुने…

३ साउन, काठमाडौं । मुलुकका विभिन्न तहमा गरी कुल ९५ जना जनप्रतिनिधिका पदहरू लामो समयदेखि रिक्त रहेका छन् । निर्वाचन

२४ घण्टामा विपद्का ५८ घटनाः ३ जनाको मृत्यु, अधिकांश सडक…

३ साउन, काठमाडौं । साउन २ गते साँझदेखि परेको अविरल वर्षाका कारण देशभर विपद्का घटनाहरू बढेका छन् । प्रहरी प्रधान

बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधारः ११ महिनामा १०.३ प्रतिशतले…

३ साउन, काठमाडौं । मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलनको मात्रा उत्साहजनक रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले

जापान पुगेर रास्वपाविरुद्ध खनिए ज्ञानेन्द्र शाहीः प्रयोग गरे अमर्यादित शब्द

३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जापान भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी

विश्वकप फाइनलमा ट्रम्पको उपस्थिति: कूटनीतिक सक्रियतादेखि ‘रेप्लिका ट्रफी’ विवादसम्म

३ साउन, काठमाडौं । फिफा विश्वकपको आइतबार हुने स्पेन र अर्जेन्टिनाबिचको फाइनल खेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थिति पुनः चर्चाको

के बाढी–पहिरोले अवरुद्ध सडकमा यात्रा गर्दै हुनुहुन्छ? हेर्नुहोस् बन्द र…

३ साउन, काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मुलुकका विभिन्न भागमा सडक सञ्जाल प्रभावित भएका छन् । सडक