Logo
बाराको महागढीमाईमा आयोजित शिविरबाट ९० महिला लाभान्वित

२४ पुस,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका वडा नं.१० गन्जभवानीपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकास्थित स्वास्थ्य उपचार केन्द्रमा निशुल्क महिला प्रसुती रोग उपचार सम्बन्धि शिविर सम्पन्न भएको हो । लायन्स क्लव अफ वीरगञ्ज, लायन्स क्लव अफ बारा गन्जभवानीपुर र उपकार सेवा नेपालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो

चुनावमा हारेकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउनु गणतन्त्रमाथि प्रहार : रवि लामिछाने

२४ पुस,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा हारेकाहरुलाई राजनीतिक दलहरुले राष्ट्रियसभामा उम्मेदवार बनाएकोमा आपत्ति जनाएका

सशस्त्र प्रहरी पर्साद्वारा एकसय ६८ किलो गाँजा पक्राउ

२४ पुस,पोखरिया । सशस्त्र प्रहरी पर्साले एकसय ६८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा

एकसय २ ग्राम खैरो हेरोइनसहित वीरगञ्जबाट दुइजना पक्राउ

२४ पुस,वीरगञ्ज । प्रहरीले करिब एकसय २ ग्राम लागुऔषध खैरो हेरौइनसहित वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको

डकैला बहुअरीबाट ३ हजार ८ सय कुखुराका चल्ला बरामद गरि…

२४ पुस,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका भारतीय कुखुराका चल्ला बरामद गरि नष्ट पारेको छ । भारतबाट अबैध रुपमा भारतीय

राजश्व छलीका सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

२४ पुस,वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रक पक्राउ गरेको छ ।

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवाद : पाँच वर्षे किस्ताबन्दीमा रकम…

२४ पुस,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले आज

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

२४ पुस,काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिने भएको छ। कूल १९ सिटका लागि हुने निर्वाचनमा

उम्मेदवार नेतामाथि कार्यकर्ताको उजुरी :आनन्द ढुंगानामाथि २० लाख लिएको आरोप

२३ पुुस,जनकपुर । सत्ता गठबन्धनको तर्फबाट मधेश प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्य पदमा नेपाली कांग्रेसले मधेस प्रदेशबाट पार्टीका केन्द्रीय

राष्ट्रियसभा सदस्य निर्वाचन : मधेश प्रदेशमा दुई पदका लागि दलद्वारा…

२३ पुस,जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट दुई रित्त हुने पदका लागि विभिन्न दलबाट उम्मेदवारी परेको छ ।

आर्थिक अवस्था मजबुत गर्न विदेशीलाई नेपालमा लगानी गर्न माहोल बनाउनु…

२३ पुस,वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधव कुमार नेपालले बिदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने जरुरी रहेको सुझाव

भारतमा महादेव साह सोनारको छोराको नामबाट मतदाता, यही नामबाटै नेपालमा…

२३ पुस,वीरगञ्ज । नागरिकता वितरणमा जिल्ला प्रशासन कार्यालयबाट आर्थिक चलखेलमा दिने गरेको घटना बेलाबेलामा आइरहन्छ । खासगरी तराइका जिल्लाहरुमा आर्थिक

मधेशमा एमालेबाट उषादेवीको उम्मेदवारी

२३ पुस,जनकपुर । मधेश प्रदेशमा नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

चितवनको भरतपुरमा बोराभित्र बाँधिएको अवस्थामा फेला परेका दुई मृतकको पहिचान…

२३ पुस,चितवन । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको

सञ्चालनमा आएको एक वर्ष नबित्दै बिग्रेको ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा…

२३पुस,भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।