Logo
पहिरोले अवरुद्ध २९ राजमार्ग खुले, बाँकी पाँच छिट्टै खुल्दै

१७ असोज,काठमाडौं । अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध ३४ वटा राजमार्गमध्ये २९ वटा संचालनमा ल्याइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७ सय ७४ स्थानको पहिरो हटाइएको जनाएको हो। ‘अझैसम्म ५ वटा

झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका ३५ यात्रुको सनाखत

१७ असोज,काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान पुगे

१७ असोज,काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित बिहीबार भुटानको थिम्पु गएका छन् । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका

नेपाल र भारतको आयल नीगमबीच तीन बुँदे सहमति

१७ असोज,काठमाडौं। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ। पाइपलाइन र भण्डारण

विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार

१७ असोज,काठमाडौं। मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ। विपद्मा

विश्व स्तरको निल डेभिड फ्रेन्चाईजको ‘केश घर’ सैलुन वीरगञ्जमा

१७ असोज,वीरगञ्ज । विश्व प्रसिद्ध नेपाली युवा व्यावसायी निल डेभिडले सुरु गरेको सैलुन व्यावसायको विस्तारै अन्य युवाहरुमा पनि आकर्षण बढ्दै

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा माछा मारिरहेका बालकको मृत्यु, तीन घाइते

१७ असोज,सर्लाही । सर्लाहीमा नहरमा ट्याक्टर  दुर्घटना हुँदा  माछा मारिरहेका एक बालकको मृत्यु भएको छ। सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका–७ मुसैलीमा

हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु,२२ जना बेपत्ता

१७ असोज, काठमाडौँ । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना

आज आश्विन शुक्ल प्रतिपदा, बडा दशैँ शुरु, घटस्थापनाको साइत बिहान…

१७ असोज, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो

वीरगञ्जको कृषि औजार कारखानाका लागि धातुको पाता काट्ने लेजर कटिङ…

१६ असोज,वीरगञ्ज । वीरगञ्जमा रहेको कृषि औजार कारखानाको लागि धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मशिन खरिद गरिएको छ ।बन्द

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास

१६ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको छ ।

एमाले लहान नगरकमिटीले विभिन्न माग राखी नगरप्रमुख चौधरीलाई बुझायो ज्ञापनपत्र

१६ असोज,लहान । नेकपा (एमाले) लहान नगरकमिटीले १६ बुँदे मागहरु राखी लहान नगरप्रमुख महेशप्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा

विश्वप्रसिद्ध गढीमाई मेलाको शोभायात्रा भोलि निकालिदै

१६ असोज,वीरगञ्ज । मंसिरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि भोली (बिहीबार) शोभा यात्रा निकालिने तयारी गरिएको छ । मेला

दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी

१६ असोज,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको

डिभी आवेदन आजै रातिदेखि खुल्ने, यस्तो छ अमेरिकी दूतावासको सुझाव

१६ असोज,काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार राति पौन १० बजेबाट खुल्ने जानकारी दिएको

भर्खरै